• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा १४ सय रुपैँयाले बढ्यो

सुनको मूल्य तोलामा १४ सय रुपैँयाले बढ्यो


  • 3.0K
    SHARES
    • माघ २८, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.7K Views

    सुनको मूल्य तोलामा १४ सय रुपैँयाले बढ्यो

    काठमाडौं, २८ माघ । नेपाली बजारमा साताको दोस्रो दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको हो ।

    images

    आज छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा