पोखरा प्रवद्र्धनको जिम्मेवारी सबैको हो : मुख्यमन्त्री पाण्डे

पोखरा प्रवद्र्धनको जिम्मेवारी सबैको हो : मुख्यमन्त्री पाण्डे


  • 2.7K
    SHARES
    • फाल्गुण ३, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 4.1K Views

    पोखरा प्रवद्र्धनको जिम्मेवारी सबैको हो : मुख्यमन्त्री पाण्डे

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा पर्यटकीय राजधानी भएकाले सबैले पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।

    images

    पोखरा भ्रमण वर्ष–२०२५ समारोहमा बोल्दै उनले पर्यटन प्रवद्र्धन गर्नुपर्ने भूमिका महानगरपालिकाको मात्र ननइ समग्र प्रदेशवासीको पनि भूमिका रहने बताएका हुन् ।

    उनले भने, ‘पोखराको पर्यटन प्रवद्र्धन गर्नुपर्ने जिम्मेवारी पोखरा महानगरपालिकको मात्र नभइ समग्र प्रदेशवासीको पनि भूमिका रहन्छ । आगामी दिनहरुमा हामीले  अन्य पर्यटकीय क्षेत्रमा पनि पोखरालाई विकास गर्दै लानुपर्ने अवस्था छ । ’

    साथै उनले पर्यटन विकासका लागि कनेक्टिभिटीहरुको आवश्यकता हुने बताए । उनले पोखरालाई हरेक क्षेत्रमा जोड्न सडक सञ्जाल र हवाई मार्ग धेरै नै  चुनौतिपूर्ण  रहेको बताए ।

  • सम्बन्धित विषय:

  • # पोखरा भ्रमण वर्ष

  • तेस्रो आँखा
    लेखकबाट थप