मौसम खुलेपछि सगरमाथा क्षेत्र (फोटो फिचर)

मौसम खुलेपछि सगरमाथा क्षेत्र (फोटो फिचर)


  • 7.1K
    SHARES
    • फाल्गुण १९, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 10.9K Views

    मौसम खुलेपछि सगरमाथा क्षेत्र (फोटो फिचर)

    काठमाडौँ, फागुन १९ । शनिवार देखि मौसममा सुधार आएसँगै आकाश खुलेको छ । खुल्ला आकाशसँगै पर्यटकहरू माउन्टेन फ्लाइट हुँदै हिमालहरू हेर्न जानेको सङ्ख्या बढ्दो छ । सोमबार मात्र आधा दर्जन बढी हेलिकप्टरले सगरमाथा क्षेत्रका लागि माउन्टेन फ्लाइट गरेका छन् ।

    images

    सगरमाथालाई अगाडीबाट हेर्नका लागि कोङदे टप (डाँडा) उपयुक्त विन्दु मानिने भएकाले पर्यटकहरू बिहान त्यस क्षेत्रमा चिया र नास्ता खान पुग्ने गर्छन् । पर्यटकको मुख्य मौसम मानिने (स्प्रिङ) वसन्त सिजन सुरु भएसँगै पर्यटकहरू पदयात्राका क्रममा भीड लाग्ने गरेका छन् ।

    1_328.jpg
    3_264.jpg
    4_194.jpg


    तेस्रो आँखा