• ट्रेण्डिङ्ग :
सुनमा मूल्यमा १९ सयकाे गिरावट

सुनमा मूल्यमा १९ सयकाे गिरावट


  • 4.7K
    SHARES
    • चैत्र २३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 7.3K Views

    सुनमा मूल्यमा १९ सयकाे गिरावट

    काठमाडौं, २४ चैत । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले घटेको हो ।

    images

    छापावाल सुनको मूल्य तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलामा १ लाख ७६ हजार ४ सय रुपैयाँका कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि ७० रुपैयाँले घटेर १ हजार ८ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा