• ट्रेण्डिङ्ग :
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ८५ हजार पुग्यो

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ८५ हजार पुग्यो


  • 5.8K
    SHARES
    • चैत्र २८, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 9.0K Views

    सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ८५ हजार पुग्यो

    काठमाडौं, २९ चैत । नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९शुक्रबार० सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको हो ।

    images

    आज छापावाल सुनको मूल्य तोलाको १ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन बिहीबार सुन तोलाको १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा