• ट्रेण्डिङ्ग :
सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ८७ हजार पुग्यो

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ८७ हजार पुग्यो


  • 5.7K
    SHARES
    • बैशाख ३, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 8.8K Views

    सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ८७ हजार पुग्यो

    काठमाडौं, ३ बैशाख । नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९बुधबार० सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले बढेको हो ।

    images

    आज छापावाल सुनको मूल्य तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन मंगलबार सुन तोलाको १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा