• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि


  • 4.8K
    SHARES
    • बैशाख ११, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 7.3K Views

    सुनको मूल्यमा सामान्य वृद्धि

    काठमाडौ, ११ बैशाख । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज (बिहीबार) सुन प्रतितोला दुई सय रुपैयाँले बढेको हो ।

    images

    आज छापावाल सुनको मूल्य तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर २ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा