• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा १ लाख ८९ हजार ७ सय कायम

सुनको मूल्य तोलामा १ लाख ८९ हजार ७ सय कायम


  • 4.9K
    SHARES
    • बैशाख १४, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 7.6K Views

    सुनको मूल्य तोलामा १ लाख ८९ हजार ७ सय कायम

    काठमाडौँ,  वैशाख  १४  । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु. एक लाख ८९ हजार ७०० कायम भएको छ ।

    images

     नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी आज रु। एक हजार ९९० मा खरिदबिक्री भइरहेको छ । 

    गत शुक्रबार एक तोला सुन रु। एक लाख ८९ हजार ६०० मा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी रु। दुई हजारमा किनबेच भएको थियो । 

    अन्तर्राष्ट्रिय बजारमा आज  प्रतिऔंस सुन तीन हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 


    तेस्रो आँखा