बुधबार, कार्तिक १९ गते २०८३
ताप्लेजुङ, वैशाख २३ । ताप्लेजुङको दक्षिण आधारशिविर सिरिजङ्घा गाउँपालिका–८ स्थित ओक्ताङबाट देखिएको कञ्चनजङ्घा हिमाल । ८ हजार ५८६ मिटर उचाइ रहेको कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो ।