सुनको मूल्य ७ सय रुपैयाँ बढ्यो

सुनको मूल्य ७ सय रुपैयाँ बढ्यो


  • 2.0K
    SHARES
    • जेठ १७, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 3.0K Views

    सुनको मूल्य ७ सय रुपैयाँ बढ्यो

    काठमाडौं, १६ जेठ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।

    images

    शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुनको मूल्य १ लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य भने १० रुपैयाँले घटेर १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा