• ट्रेण्डिङ्ग :
मनकामनाबाट देखिएकाे दृश्य

मनकामनाबाट देखिएकाे दृश्य


  • 5.1K
    SHARES
    • कार्तिक २७, २०८२ बुधबार
    • ११ महिना अघि
    • 7.8K Views

    मनकामनाबाट देखिएकाे दृश्य

    गोरखा, कात्तिक २६ गते । गोरखा जिल्लाको शहिद लखन गाउँपालिकामा अवस्थित मनकामना माईको मन्दिर महत्त्वपूर्ण शक्तिपीठ मानिन्छ । वार्षिक रुपमा करिव ११/१२ लाख भक्तजनहरु मनकामनाको दर्शनका लागि पुग्ने गर्दछन् । प्यागोडा शैलीमा निर्मित मनकामना माईको पुरानो मन्दिर सत्रौँ शताब्दीमा बनेको मानिन्छ ।

    images

    समुद्री सतहदेखि १३०३ मिटरको उचाइमा अवस्थित यो मन्दिरको परिसरबाट दक्षिणतिर महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपूर्ण हिमाल र मनासलु हिमालका चुचुराहरु देख्न सकिन्छ । तनहुँको आँवुखैरेनीबाट ३/४ घण्टाको उकालो पैदल यात्रा गरेर पुग्न सकिने यस मनकामना मन्दिरमा केबुलकार तथा मोटरबाटोबाट पनि सजिलै पुग्न सकिने भएको छ । 


     


    तेस्रो आँखा