सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट


  • 2.4K
    SHARES
    • मंसिर १९, २०८२ बिहीबार
    • १० महिना अघि
    • 3.7K Views

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    काठमाडौँ,  मङ्सिर १८ ।  बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६२५ निर्धारण भएको छ ।

    बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५४ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ६५५ मा कारोबार भएको थियो ।  रासस

     


    तेस्रो आँखा