सुनको मूल्य तोलामा २ हजार ८ सयले घट्यो

सुनको मूल्य तोलामा २ हजार ८ सयले घट्यो


  • 1.4K
    SHARES
    • जेठ १०, २०८३ आइतबार
    • ५ महिना अघि
    • 2.2K Views

    सुनको मूल्य तोलामा २ हजार ८ सयले घट्यो

    काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु दुई हजार ८०० ले घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु दुई लाख ९३ हजार ७०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९० हजार ९०० मा कारोबार हुने गरी निर्धारण भएको छ । यसैगरी, चाँदीको मूल्य तोलामा रु १०५ ले घटेको छ ।

    शुक्रबार प्रतितोला रु पाँच हजार ११५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार १० निर्धारण भएको छ ।

     


    तेस्रो आँखा