सुनको भाउ १२ सय रुपैयाँले घट्यो

सुनको भाउ १२ सय रुपैयाँले घट्यो


  • 1.8K
    SHARES
    • आषाढ ३०, २०८३ मंगलबार
    • ३ महिना अघि
    • 2.8K Views

    सुनको भाउ १२ सय रुपैयाँले घट्यो

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य १ हजार २ सय रुपैयाँले घटेको छ ।

    images

    यस दिन सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँ थियो ।

    मंगलबार चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।

    यस दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ७५ रुपैयाँ थियो ।

     

     


    तेस्रो आँखा