सुर्खेतको वीरेन्द्रनगरस्थित देउतीबज्यै मन्दिरमा मङ्गलबार दशैंको महानवमीका दिन दर्शन गर्न पुगेका भक्तजनको घुइँचो । तस्बिर : सुरेश आचार्य, रासस काठमाडौं । प्रत्येक वर्ष आश्विनशुक्ल नवमीका दिनमा
लुम्बिनी । मूर्ति विसर्जन र जलभर्ने क्रममा नदीमा डुबेर वर्षेनि मानिसहरूको मृत्यु हुने गरेको छ । मर्चवारको दुइमोहानघाटमा धार्मिक मान्यताअनुसारको मूर्ति विसर्जन र जलभर्ने क्रममा
दोधारा चाँदनी । रोजगारीको कारण गाउँ छोडेर सहर पसेकाहरु चाडपर्व मनाउन फर्केपछि गाउँ–गाउँमा दसैँको उल्लास छाएको छ । यतिबेला सहर सुनसान छन् भने गाउँमा दसैँको
काठमाडौं । दसैँको महानवमीका दिन आज देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । आजको वर्षाले गर्दा दसैँका क्रममा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइरहेको
कटारी । दसैँ आउनु केही दिन अगाडिदेखि नं रेडियो/टिभीमा मङ्गल धुन बज्न थाल्छ । त्यसरी बज्ने दसैँ गीतले झनै दसैँमा रौनकता थपिदिन्छ नेपाली गीत सङ्गीतको
सुर्खेत । दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ । दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने
बागलुङ । सोमबार साँझतिर पश्चिम बागलुङको बुर्तिबाङ बजारमा डालो आयो, डालो आयो ! मिलाएर राख्नुस्भ न्दै बजार डुली रहेका थिए दुई युवा । युवाले निकै
इलाम । इलाममा ऐतिहासिक तोप फर्काइएको छ । चाराली इलामका बाहिनीपति कृष्णप्रसाद भण्डारी र इलाम नगरपालिकाका प्रमुख केदार थापाको अगुवाईमा माइस्थान मन्दिरमा २० वर्षपछि तोप
कैलाली । कैलालीका किसानलाई दसैँ मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गरेका छन् । उनले व्यावसायिक ड्रागन फल र कागती खेतीबाट वार्षिक
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) रु तीन लाखको बोलकबोल भएको छ
काठमाडौं । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज (अक्टोबर ४) मा विश्व पशु दिवस मनाईँदै छ । पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्र्बन
काठमाडौं । हिन्दु नेपालीको घरघरमा दसैं भित्रिएको छ । दसैं राम्रो लगाउने र मिठो खाने पर्व हो । दसैंमा मासुलगायत विभिन्न परिकार बनाएर खाइने पर्व
काठमाडौं । थारु गाउँमा दसैँको रौनकता छाएको छ । सखिया, झुम्रा, छोेक्रा, मुङ्ग्रहवालगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान भएका छन् । विगतका दुई वर्ष कोरोना
धनुषा । जनकपुरधामको जनकपुर कदम चोकमा भीषण आगलागी भएको छ । उक्त चोकको हेलमट पसलबाट गय राति सुरु भएको आगोले सँगै रहेका तीनघरमा समेत क्षति
काठमाडौं । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अहिले देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि
काठमाडौं । मधेस प्रदेशको राजधानी जनकपुरधाम दसैँको महाअस्ष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब रु दुई करोडको लड्डु बिक्री भएको छ । जनकपुरधाम उद्योग वाणिज्य
वेदकोट । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायकलाई दसैँले छोएको छैन । उनी भदौ ३१ गते दोदा नदीमा आएको बाढीले क्षति पुर्याएको धानबाली काट्नमा व्यस्त
सिन्धुपाल्चोक । तामाङ र ह्योल्मो समुदायका महिलाहरूले प्रयोग गर्ने मौलिक वेशभूषा श्यामा कपडा यो समुदायमा लोकप्रिय मानिन्छ । श्यामा बुनेर नैजीवन चलाएका वृद्धा महिलाहरुको परम्परागत
बझाङ । गत हप्ता प्रहरी सहायक निरीक्षक मानबहादुर पालको टोली गस्तीमा सुवेडा पुग्यो । दिनभर परेको पानीले पालसहित अन्य दुई प्रहरी जवान भिजे नै ।
फाइल फाेटाे गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिराे जाँदा एकजनाको मृत्यु भएको छ । आज बिहान दोस्रो र तेस्रो आधार
बेनी । धौलागिरि गाउँपालिका–५ मल्कबाङका स्थानीय लालबहादुर छन्त्यालको घरमा विसं १९०४ मिति उल्लेख भएर बनाइएका तामाका भाँडाकुँडा छन् । उनका जिजुबाजेले गाउँकै तामाखानीबाट उत्खनन गरेको
काठमाडौं । डाक्टर अर्थात् चिकित्सक । जसको काम बिरामीलाई निको पार्नु हो । बचाउनु हो । जीवित रहने औषधि दिने हो । तर, एकजना यस्ता
काठमाडौं । जुम्ली घोडाको संरक्षण र पहिचान स्थापित गर्न घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली स्पोर्ट क्लबद्वारा आयोजित सो प्रतियोगितामा यस वर्ष ३५