दाङ १८ असोज । जिल्ला प्रहरी कार्यालय दाङले जवरजस्ती करणी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । बुधबार राती १० बजेको समयमा गढवा गाउँपालिका
केही वर्षदेखि नेपालमा बाढीको प्रकोपले बहुक्षेत्रीय अकल्पनीय क्षति पु¥याउन थालेको छ । धेरै जिल्लाका सयौँ गाउँ बाढीमा पुरिएका छन् । पानीको आपूर्तिमा व्यवधान आएको छ
रोल्पा, १७ असोज । सुरक्षित मातृत्वकालागि सरकारले पूर्ण संस्थागत सुत्केरीमा जोड दिए पनि शुन्य हुन भने सकेको छैन्। रोल्पाको हकमा वर्षेनी जिल्लामा केहि महिलाहरु घरमै
काठमाडौँ, १७ असोज । दुर्गापक्षको पहिलो दिन आज घटस्थापनाका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । सामान्य अवस्थामा पनि बुधबार, बिहीबार,
झापा, १७ असोज । हात्तीको आक्रमणबाट दक्षिण झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको हो ।
दाङ, १७ असोज । दुर्गापक्षअन्तर्गत आज पहिलो दिन घरघरमा देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरी जमरा राखेसँगै दसैँको सुरुआत भएको छ । थारू समुदायमा
काठमाडौँ १७ असोज । धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा एउटै पहिरोमा पुरिएका तीन वटा गाडीमा सवार ३५ जना मृतकको पहिचान खुलेको छ । मृत्यु
सुनसरी, १६ असोज । सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहानदेखि कोशी
काबुल, १६ असोज / अफगानिस्तानमा भारी वर्षाले नित्याएको आकस्मिक बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएको देशको राष्ट्रिय विपद्
काठमाडौं १६ असोज । ०७९ सालको निर्वाचनमा कार्यालय सहयोगीदेखि सिधै वडाध्यक्षमा निर्वाचित भएपछि, दाङ राप्ती गाउँपालिका–५ का चन्द्रबहादुर गुरुङको चर्चा चुलियो । जनताले रुचाएपछि उनलाई
काठमाडौँ, १६ असोज । हिलाम्मे भुइँमा निता सिजालीले मागेर ल्याएको जुटका बोरा बिच्छ्याउनुहुन्छ । रात परेपछि त्यही बोरामा बाबा, आमा र छोराछोरी लस्करै सुत्नुपर्छ ।
तुलसीपुर, १५ असोज । जेष्ठ नागरिकका लागि राप्ती लाईफ केयर अस्पताल तुलसीपुरले कम्तिमा १० देखि २५ प्रतिशतसम्म छुट दिने भएको । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भमा
दाङ, १५ असोज । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड सिसहनियाले कालि चौधरीलाई पाँच लाख रूपैयाँको कर्जा बीमा रकम हस्तान्तरण गरेको छ । लमही नगरपालिका वडा
काठमाडौँ १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानबाट प्रभावित भएकाहरूलाई राहत रकम वितरण
अमेरिका, १५ असोज/ दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकामा ’हेलेन’ नामक विनाशकारी आँधीबेहरीबाट ज्यान गुमाउनेको सङ्ख्या सोमबार ११८ पुगेको छ । दक्षिणपूर्वी अमेरिकी राज्यमा सयौं अझै बेपत्ता छन्
काठमाडौँ, १५ असोज । गृहमन्त्री रमेश लेखकले बाढीपहिरामा परी देशभर दुई सय १८ जनाको मृत्यु, २७ बेपत्ता र एकसय ४३ जना घाइते भएका जानकारी दिँदै
काठमाडौँ, १५ असोज । वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ । दसैँका लागि पोकोपुन्तुरा
ललितपुर, १५ असोज । वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी
काठमाडौं १४ असोज । शनिबारदेखि खुला गरिएको दसैँकालागि अग्रिम टिकट बुकिङ २० प्रतिशत मात्रै भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका
बैतडी, १४ असोज । महाकाली नदीमा लडेर बेपत्ता भएका मजदुर चार दिनसम्म पनि फेला पर्न सकेका छैनन् । शुक्रबार जिल्लाको पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय
सिन्धुपाल्चोक, १४ असोज । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को तेगागाउँमा शनिबार गएको पहिरोमा परेका सातजना अझै बेपत्ता छन् । शुक्रबार तेम्बाथाङबाट गाउँ हिँडेका सातै जना सम्पर्कविहीन भएको
जनकपुरधाम, १४ असोज । मधेस प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । मृत्यु हुनेमा एक बालिकासमेत रहेकी छिन् । मृत्यु हुनेमा महोत्तरी
काठमाडौँ, १३ असोज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले तत्कालका लागि ठूलो वर्षा नहुने भए पनि हल्का वर्षाको सम्भावना भने नटरेको जानकारी
काठमाडौँ, १३ असोज । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको सङ्ख्या एक सय ३२ पुगेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ