नेपाली समाजमा हरेक दिन हत्या, हिंसा र बलात्कारका घटनाहरु बढ्दो क्रममा घटिरहेका छन् । यस्ता घटनाहरु आखिर किन घटिरहेका छन् भन्ने बारे समिक्षा गर्न जरुरी छ।
काठमाडौं,३० जेठ । दम्पतीको बीचमा विवाद हुँदा काठमाडौंको काँडाघारीमा युवकले आफ्नो घाँटी काटेर आत्महत्या गर्ने प्रयास गरेका छन् । ओखलढुंगाको चम्पादेवी नगरपालिका–४ घर भई काँडाघारीस्थित
काठमाडौं,३० जेठ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक आज सोमबार बिहान सिंहदरबारमा बस्दैछ । गृहमन्त्री बालकृष्ण खाँणका अध्यक्षतामा रहेको समितिको बैठक
काठमाडौं,३० जेठ । बारामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुवर्ण गाउँपालिका ७ सनफुल्वा टोल बस्ने ३५ वर्षीय विरुलाल यादव र भारतको
काठमाडौं,३० जेठ । नेपाल प्रहरीले अवैध वन्यजन्तु कछुवासहित दुईजनालाई पक्राउ गरेका छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले १० कछुवासहित काठमाडौँ कीर्तिपुर नगरपालिका–९ बस्ने
काठमाडौं,३० जेठ । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्ने भएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाकलगायत
काठमाडौं,३० जेठ । सभौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘दोबिल्ला–घाँटीछिना–पामे सुरुङमार्ग’ अध्ययनका लागि सडक विभागलाई स्वीकृति दिएको छ । प्रस्तावित सो सुरुङमार्गले पर्वत र कास्की जिल्लालाई
काठमाडौं,३० जेठ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको
काठमाडौं,३० जेठ । देशका ७५२ स्थानीय तहमा निर्वाचन भई नयाँ जनप्रतिनिधिले कार्यभार सम्हाल्दै कामकाज सुरू गरिसक्दा बाजुराको बुढीगंगा नगरपालिकामा भने स्थानीय चुनाव अनिश्चित बन्दै गएको
काठमाडौं,३० जेठ । सशस्त्र प्रहरी बलले पूर्वपश्चिम राजमार्गबाट चोरी छिपाइ लाँदै गरेका लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाको बर्दिबास–४ माइस्थानस्थित सशस्त्र
काठमाडौं,३० जेठ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाबाट निजी तथा गैरसरकारी संस्थाले फोहोर संकलन गरेबापत वार्षिक साढे तीन अर्ब रूपैयाँभन्दा धेरै शुल्क उठाउँदै आएका छन्। तर
काठमाडौं,३० जेठ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा १० वटा स्मार्ट शौचालय सञ्चालन गर्ने भएको छ । महानगर कार्यपालिकाको दोस्रो बैठकमा महानगर प्रमुख बालेन्द्र शाहले
काठमाडौं,३० जेठ । दुई देशबीचको सीमामा शान्ति कायम गर्न चीन र भारतले अहिलेसम्म कमाण्डर स्तरमा १५ चरणको वार्ता गरिसकेका छन् । तर, पनि दुई देशका
काठमाडौं,३० जेठ । उत्पादन बढाउन पाल्पा रामपुरका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकारको सशर्त अनुदानबमोजिम उन्नत जातमा
काठमाडौं,३० जेठ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा राति पनि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएपछि
काठमाडाैं,२९ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक साताभित्र नागरिकता विधेयक पारित हुने दाबी गरेका छन्। जसपा सांसद प्रदीप यादव सहितको टोलीसँगको भेटमा देउवाले ढिलोमा एक
काठमाडाैं,२९ जेठ । बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेबारे प्रहरीले अनुसन्धान पुरा गरेको छ । सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा
काठमाडाैं,२९ जेठ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाउने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिन
काठमाडाैं,२९ जेठ । निर्माण गरिरहेको सडकबाट ढिस्को खस्दा रोल्पाको दाउन्नेभीरमा पुरिएर दुई बालकको मृत्यु भएको छ । आइतबार बिहान भएको उक्त घटनामा एकै परिवारका दाजुभाइको
काठमाडाैं,२९ जेठ । दुवै मिर्गौलाले काम नगरेपछि नेपाली सेनाका पूर्वप्रधानसेनापति रुकमांगद कटवालको मिर्गौला प्रत्यारोपण गर्न लागिएको छ । पूर्वसैनिक अधिकृतसमेत रहेका कटवालका छोरा शुभांगद कटवालका
काठमाडाैं,२९ जेठ । सिद्धिचरण नगरपालिकाले विषयगत समिति गठन गरेको छ । नगरकार्यपालिकाको शनिबारको बैठकले संविधान अनुसार गठन गर्नुपर्ने विभिन्न ५ वटा विषयगत समिति गठन गरेको
काठमाडौं, २९ जेठ । सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दुरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार ६०० र एक हजार ८०० डायमिटरमा पाइप
काठमाडौं, २९ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फको आगमन टर्मिनल भवन शिलान्यास गरेका छन् । आन्तरिक हवाई यात्रुको
काठमाडाैं,२९ जेठ। नेपाली कांग्रेसका नेता तथा समाजसेवी धनबहादुर (डिबी) गिरीले सहयात्री सामुदायिक रेडियो ओखलढुंगालाई व्याट्री व्याकअप सहयोग गरेका छन् । चम्पादेवी गाउँपालिका वडा नम्बर ४