काठमाडौं,३१ जेठ । तनहुँमा चितुवाको आक्रमणबाट तीन वर्षयता एघार बालबालिकाको मृत्यु भएको छ । जिल्लाको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा गरी चितुवाको आक्रमणबाट उक्त सङ्ख्यामा
काठमाडौं,३१ जेठ । सेयर बजार २ हजारको विन्दुबाट तल झरेको छ। साप्ताहिक कारोबारको दोस्रो दिन ९सोमबार० सेयर बजार परिसूचक (नेप्से) ३६ .०७ अंकले घटेर १९९६
बुटवल,,३१ जेठ । रुपन्देहीको तिलोत्तमामा एक युवतीको रहस्यमय मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ६ सेमरीचोककी २५ वर्षीया सुविना गिरीको शव झुण्डीएको अवस्थामा फेला परेको
काठमाडौं,३१ जेठ । स्थानीय तह निर्वाचन समीक्षा र मन्त्री फेरबदलका विषयमा छलफल नेकपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको छ। पार्टी कार्यालय आलोकनगरमा सुरू भएको
काठमाडौं, ३१ जेठ । ओखलढुंगामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले ती बालिकालाई बलात्कार गरेको आरोपमा सोमबार
काठमाडौं, ३१ जेठ । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग भेट गरेका छन् । पूर्व कप्तान पारस
काठमाडौं, ३१ जेठ । पेट्रोलियम पदार्थ लगायत उपभोग्य वस्तुमा भएको चर्को मूल्यवृद्धि विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टीले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । मंगलबार गरिएको
काठमाडाैं,३१ जेठ । नेपाल प्रहरीले जबर्जस्ती करणीमा सङ्लग्न चार जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित लुङ्ता गेष्टहाउमा २४
काठमाडाैं,३१ जेठ । सरकारले असार १ गतेबाट कार्यालय समय पूरानै १० देखि ५ बजेसम्म हुने जनाएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ २३ गतेको बैठकले
काठमाडौं, ३१ जेठ । अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल भएको छ। मंगलबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बीमा सम्बन्धी कानुनलाई संशोधन
काठमाडौं,३१ जेठ । त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणको माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । मंगलबार विहान क्याम्पसको प्राङ्गणमा संघका कार्यकर्ताले भवन पुनर्निर्माणको माग राखी
काठमाडौं,३१ जेठ । मंगलबार बिहान प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेग गर्जन र चट्याङ्ग सहित मध्यम वर्षा भइरहेको छ।
काठमाडौं,३१ जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित एक घरमा महिलामाथि
काठमाडौं,३१ जेठ । जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले उक्त अक्सिजन प्लान्टको एक कार्यक्रमबीच उद्घाटन
काठमाडौं,३१ जेठ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ८०० ले घटेर रु ९७ हजार १०० मा आएको छ । पहेंलो
काठमाडौं,३१ जेठ । सुर्खेतमा शनिबारदेखि पेट्रोल अभाव भएको छ । सुर्खेतका पाँचवटा आयल स्टोरमा सोमबार अपराह्न २० हजार लिटर आपूर्ति भए पनि अझै सहज बनेको
काठमाडौं,३१ जेठ । पश्चिम नेपालको स्वास्थ्योपचार केन्द्र बन्दै गएको नेपालगञ्जमा रगतको माग र आपूर्ति दुवै बढ्दै गएको छ । सरकारी अस्पताल भेरी र निजी क्षेत्रको
काठमाडौं,३१ जेठ । राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ । सरकारले उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको हो ।
काठमाडौं,३१ जेठ । काकड्भित्ताबाट काठमाडौं आउदै गरेको बस र काठमाडौंबाट मनकामना जाँदै गरेको ट्याक्सी धादिङको थाक्रेमा आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् । सो दुर्घटनामा टयाक्सीमा
काठमाडौं,३१ जेठ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ । विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत
काठमाडौं,३१ जेठ । काठमाडौंको बौद्धमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ। बौद्धस्थित एक होटलमा शनिबार राति आफूमाथि सामूहिक बलात्कार भएको भन्दै पीडित महिलाले प्रहरीमा जाहेरी
काठमाडौं,३१ जेठ । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ। बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएको हो । आज बस्ने बैठकका लागि सोमबार बसेको
काठमाडौं,३१ जेठ । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ । अप्टिकल
काठमाडौं,३१ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा भइरहेको त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग खेल्दैछ । शृंखलामा नेपालले आफ्नो तेस्रो खेल खेल्न लागेको