काठमाडौं, १४ फागुन/उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम पीडितलाई न्याय दिनेगरी अघि बढाउनुपर्ने बताउनुभएको छ । सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै
काठमाडौँ, १४ फागुन/ विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० सङ्घीय संसद, राष्ट्रियसभा समक्ष पेश गरिएको छ । सभाको आजको वैठकमा समितिका सभापति जयन्तीदेवी राईले प्रतिवेदन
काठमाडौँ, १४ फागुन/राष्ट्रियसभा सदस्यहरुले भूकम्पले पुर्याएको क्षतिपछिको पुनःनिर्माणको काम जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको वैठकमा दलीय आधारमा विशेष समयमा बोल्दै
काठमाडौं, १४ फागुन/ १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ । प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका
मकवानपुर, १४ फागुन/फागुनभित्र संसदीय समितिको नेतृत्व चयन गर्न बागमती प्रदेशका राजनीतिक दल सहमत भएका छन् । आइतबार बसेको सर्वदलीय बैठकमा उक्त सहमति भएको हो । नेतृत्व
काठमाडौं, १४ फागुन/प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका विषयमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गर्नुभएको छ । रुलिङ भएसँगै सभाको
ललितपुर । ललितपुरमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।महालक्ष्मी नगरपालिका वडा नम्बर ६ सानोगाउँमा सोमबार बिहान पौने सात बजे बा३ख ८५८५ नम्बरको ट्यांकरले बागमती
काठमाडौं । वाग्मती प्रदेश सरकारले पेट्रोल/डिजेल र विद्युतीय सवारी साधन (ईभी) दुवैका लागि छुट्टाछुट्टै भाडादर ल्याउने भएको छ । पछिल्लो समय सार्वजनिक विद्युतीय सवारी साधनको सञ्चालन
भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका–१३ स्थित बेल्सर मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्रको राप्ति नदीस्थित जर्नेलीघाटमा
काठमाडौँ । थापाथलीबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । फागुन ११ मा दैलेख घर भएकी २४
काठमाडौँ । बागमती प्रदेशमा दलहरू फागुन महिनाभित्र संसदीय समितिको नेतृत्व चयन गर्न सहमत भएका छन् । आइतबार बसेको सर्वदलीय बैठकमा दलहरूबिच यस विषयमा सहमति जुटेको
काठमाडौँ, १३ फागुन/न्याय परिषद्को आजको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको छ । प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष
काठमाडौँ १३ फागुन/राष्ट्रपति रामचन्द्र पौडेलले जनतामा निराशा देखिएकाले निराशालाई आशामा परिणत हुने गरी काम गर्न जरुरी रहेको बताउनुभएको छ । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज राष्ट्रपति
काठमाडौँ, १३ फागुन/सङ्घीय संसद् भवन निर्माणमा भइरहेको ढिलाइप्रति प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सदस्यहरुले असन्तुष्टि जनाउनुभएको छ । समितिको आजको बैठकमा तोकिएको अवधिमा निर्माण
काठमाडौं १३ फागुन/सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको बताउनुभएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी
भक्तपुर १३ फागुन/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आजबाट देशव्यापी रुपमा राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८०/८१ को शुभारम्भ गर्नुभएको छ । भक्तपुरको सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयमा
चितवन, १३ फागुन/भरतपुर भ्रमण वर्षको यही फागुन १८ गते उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने भएको छ । नारायणी नदी किनारमा हुने उद्घाटन समारोहमा ५०
सिन्धुपाल्चोक, १३ फागुन/मेलम्ची नगरपालिकाले वडा नं ११ बजार क्षेत्रमा सडक पेटी मिचेर बनाइएका संरचना तथा सामग्री हटाउन सुरु गरेको छ । नगरपालिकाले डोजर तथा जनशक्तिको
काठमाडौं १३ फागुन/नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्नु कांग्रेसको दायित्व भएको बताउनुभएको छ । आइतबार
काठमाडौं, १३ फागुन/राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको दिगो र भरपर्दो विकासको सहयात्री भएको बताउनुभएको छ । नेपाल जाइका अलमनाई एसोसिएसन
काठमाडौँ, १३ फागुन/प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणको क्षेत्रमा भएको विकृतिको नियन्त्रण, सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले
काठमाडौं १३ फागुन/नेकपा (एमाले)का सांसद सुनीता बरालले मानसिक समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले मानसिक रोगप्रति
काठमाडौं १३ फागुन/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितहरुको माग सम्बोधनका लागि दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण गरेकी छन् । आइतबार प्रतनिधि सभाको
काठमाडौं १३ फागुन/नेकपा माओवादी केन्द्र स्थायी कमिटी बैठक दिउँसो ३ बजेलाई सरेको छ । पार्टी केन्द्रिय कार्यालय कोटेश्वरमा आज बिहान ११ बजे बस्ने तय भएको