काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि माघ २३ गतेसम्म साइबर अपराध सम्बन्धी १३ हजार ३३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जाल
काठमाडौँ । ‘युरोप पठाउँछु’ भनेर दुई जना युवकले ६३ लाख रुपैयाँ ठगेका छन् । ५५ जनासँग ६३ लाख ठगेको आरोपमा दुई जनालाई पक्राउ गरिएको उपत्यका
रौतहट। रौतहटको कटरिया नगरपालिकामा ९ स्थित बाबा बैजनाथ सुगर एन्ड केमिकल प्रालिमा समाचार सङ्कलन गर्न गएका एक पत्रकारलाई साङ्घातिक हमला गरिएको छ। चिनिमिल सञ्चालकको इशारामा
काठमाडौँ । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई अदालतले थुनामा पठाउन आदेश गरेको छ ।
काठमाडौँ । मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाज निकालेर ध्वनि प्रदूषण गराउने २७ वटा मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । नियमित चेकजाँचमा निरन्तर रूपमा
काठमाडौँ । बितेका छ महिनामा तीन हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र
काठमाण्डाै । २५ हजार अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । काठमाण्डौबाट चीनको ग्वानजाउ जान लागेका चिनियाँ नागरिक सियुआई विङक्यान अबेध रुपमा
काठमाडौँ । सामाजिक संजालमा जोडिएका अपरिचित ‘विदेशी साथी’लाई आफ्ना महत्त्वपूर्ण विवरण र कागजात नदिन प्रहरीले आग्रह गरेको छ । फेसवुक, ह्वाट्स एप, इन्स्टाग्राम र भाईबरमा
काठमाडौँ । बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित ३ जनालाई अदालतले थप २ दिन थुनामा राख्न अनुमति दिएको छ
बनेपा, २२ माघ/काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ बाट ७३ बोरा अप्रशोधित अबैध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बनेपा–पनौती सडकखण्डमा सोमबार बिहान सवारी चेकजाँचमा
काठमाडौँ । सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्वसांसद एवं व्यवसायी इच्छराज तामाङलाई ३ वर्ष कैद सजाय सुनाइएको छ। विशेष अदालतले आज (आइतवार) कैद सजायसहित १ अर्ब
काठमाडौँ । माल्दिभ्स पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको बाक्सिला घर भएर काँडाघारी बस्ने फुलमाया खत्री छिन्
घोराही, २१ माघ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले आफ्नी श्रीमती र छोराको हत्या गरेका छन् । गएराति घोराहीस्थित ग्रिनपिस होटेलमा श्रीमती
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबरी गाउँ नजिकै पुलमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन ।बर्दघाट नगरपालिका घर भइ सुस्ता
धनगढी । सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्री प्रकरणमा नाम जोडिएका चार जनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । महोत्सवमा नक्कली टिकट बिक्री गरेर आर्थिक हिनामिना गरेको
काठमाडौँ । नेपाल प्रहरीले अनलाइनमार्फत जुवातास खेलाउने ३ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित क्यासिनो प्यालेसको अण्डरग्राउण्डमा अनलाइनमार्फत जुवा खेलाउने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर हुनु भएको छ । विशेष अदालतले नेपाललाई दोषी ठहर गर्दै एक
काठमाडौँ, १९ माघ/प्रहरीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट रु एक करोड बढी रकम बराबरको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतीय नागरिक
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्नविरुद्ध मुद्दा दर्ता भएको छ। प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ९
काठमाण्डाै । काठमाण्डौको बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा तीन जना पक्राउ परेका छन् । व्यापारी अरुण चौधरी, कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह
काठमाडौँ । रुपन्देहीमा सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रक्रियामा संलग्न तीन जना दोषी ठहर भएका छन् । विशेष अदालतले बिहीबार नापी अधिकृत, सर्भेक्षक र जग्गाधनीलाई दोषी
मलंगवा । सर्लाहीको हरिवनबाट प्रहरीले आज दिउँसो ठूलो परिमाणमा नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ। नक्कली नोट ओसारपसार भइरहेको विशेष सूचना प्राप्त गरी खटिएको प्रहरी टोलीले
काठमाडौं १८ माघ/नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १० रोपनी जग्गा हडपेको आरोपमा अरुण चौधरी र अजितनारायण सिंह थापालाई बिहीबार पक्राउ गरेको छ । सिआइबीका
काठमाडौँ, १८ माघ/वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै छ सयभन्दा बढीलाई ठगी गरेको आरोपमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्जोसोम गाउँपालिका–४, ललितपुर