काठमाडौं, १९ माघ। नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल र भक्तपुरको गठ्ठाघरको नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा कार्यरत कर्मचारीसहित ६ जनालाई प्रहरीले पक्राउ
काठमाडाैं,१८ माघ । प्रहरीले धरानका विभिन्न स्थानबाट खैरो हिरोइनसहित सातजनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा संघीय प्रहरी इकाइ कार्यालय धरान र इलाका प्रहरी
काठमाडौं, १४ माघ । महिलाको नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिएको आरोपमा कास्की रुपा गाउँपालिका७ सिस्नेरी का ३१ वर्षीय मुक्ति खनाल भन्ने मुक्तिनाथ
काठमाडौं, १३ माघ । गृह मन्त्रालयले सार्वजनिक स्थलमा भद्दा मजाक (प्रयाङ्क) नगर्न निर्देशन दिएको छ । सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधारण व्यक्तिहरूलाई
काठमाडाैं,१३ माघ । जिल्ला अदालत काठमाडौँले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा भएको सामूहिक बलात्कारका आरोपित नौ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । न्यायाधीश
साेलुखुम्बु, १३ माघ । हिमाली जिल्ला सोलुखुम्बुमा यौनजन्य घटना वृद्धि हुँदै गएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार जिल्लामा यौनजन्य घटनाको
काठमाडौं, १२ माघ । नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा हाल महिला विभाग प्रमुख हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर
काठमाडाैं,११ माघ । गत आइतबार ओखलढुंगाकाे नारायणस्थानमा भएकाे बाेलेराे दुर्घटनाको विषयमा नेपाली कांग्रेसका नेता बालकृष्ण दाहालले तत्काल छानबिनको माग गरेका छन् । दाहालले दुर्घटनामा घाइते भएकाहरुको
काठमाडौं,१० माघ । मोरङ प्रहरी कार्यालयले एक जना लागुऔषध कारोवारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मोरङरतुवामाई नगरपालिका–८ डाँडागाउका ४५ वर्षीय कृष्ण राइलाई आइतबार दिउसो
काठमाडाैं,१० माघ । नेपाल प्रहरी प्रदेश नम्बर १ ले ६ महिनामा प्रदेश भित्रबाट एक हजार १ सय ६८ अभियुक्त पक्राउ गरेको छ । चालू आर्थिक वर्षको
काठमाडौं,७ माघ । नेपालमा प्रतिबन्धित भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतका २१ वर्षीय राजन भट्टराई, सुनसरीका
काठमाडौं, ७ माघ । गुणस्तरहीन मह बनाएर शुद्ध मह भन्दै बेच्ने एक व्यक्ति पक्राउ परेका छन्। अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका६ घर भई हाल
काठमाडौं,५ माघ । बालुवाटारस्थित ललिता निवास क्याम्पको सरकारी स्वामित्वको जग्गा गैरकानूनी रुपमा हडप्न खोज्ने कुमार रेग्मी (सर्वोच्च अदालतका न्यायाधीश) र नवीन पौडेल (नेकपा एमालेका उपाध्यक्ष
काठमाडौं, ४ माघ । चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग एक जनाको हत्या गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधाराका २५ वर्षीय
काठमाण्डौं,३० पुस । स्याङ्जा जिल्लाको एक नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यले नागरिकता बनाइदिन्छु भनी रु एक लाख ३५ हजार घुस लिएका छन् स्याङ्जाको भीरकोट नगरपालिका–९
रसुवा, २९ पुस । रसुवामा ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेका एक युवालाई रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका-५ घर
काठमाण्डाैं,२९ पुस । बालुवाटारस्थित ललितानिवासको जग्गा किर्ते गरी व्यक्तिको नाममा ल्याउने नेता, सरकारी कर्मचारी र भूमाफियालाई जोगाउन सरकार नै सक्रिय भएको छ । सरकारी वकिल कार्यालयको
कपिलवस्तु, २८ पुस । श्रीमतीलाई मारेको अभियोगमा एक जनालाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ । आगो लगाएर श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय
काठमाण्डाैं,२८ पुस । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले छाडेको छ । अनुसन्धानको क्रममा आवश्यक
काठमाडौं, २६ पुस । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ४ स्थित धार्मिक स्थल ‘जंगलकुटी धाम’ को जग्गा बिक्रीको हल्ला चल्यो । उक्त धामको झण्डै १७
काठमाण्डाैं,२६ पुस । कुख्यात अपराधी ठहरिएका फ्रान्सेली नागरिक चाल्स गुरुमुख शोभराजकोले जेल सजाएमा छुट नपाउने सरकारले सर्वोच्चलाइ लिखित जवाफ पेश गरेको छ । शोभराजले मुद्दामा सजाय
काठमाण्डाैं,२३ पुस । जिल्ला प्रहरी कार्यालय काभ्रेले गुण्डागर्दीमा संलग्न भएकाे आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–५ चौकोटका ज्वाला भनिने ३२ वर्षीय कृष्णराम
काठमाडौं ,२३ पुस । काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवक–युवती मृत फेला परेका छन् । बौद्ध प्रहरीका अनुसार संखुवासभा घर भएका २५
काठमाडौं, २२ पुष । साढे ३३ किलो सुन प्रकरण र मोरङका सनम शाक्यको हत्या घटनाका अभियुक्त रमेश उप्रेती दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्