काठमाण्डौं । भारतबाट नेपाल आउने भारतीयहरुले अब मनी एक्सचेन्जबाट राहत पाउने भएका छन् । हिजोदेखि नेपालमा 'फोन पे' को सुविधा सुरु भएको छ । बुधबारदेखि
काठमाडौँ, १७ फागुन । सांसदहरुले मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउन सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिनुभएको छ । राज्य व्यवस्था तथा सुशासन
काठमाडौँ, १७ फागुन/धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव
काठमाडौँ, १७ फागुन/राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै सांसदहरूले मुलुकमा सुशासन कायम गरी रोजगारी सिर्जना र युवा परिचालनमा
नवलपरासी १७ फागुन/पूर्वी नवलपरासीका किसानले दुधको भुक्तानी नपाएको भन्दै सडकमा दुध खन्याएर विरोध प्रदर्शन गरेका छन् । किसानले ‘मिल्क होलिडे’ बन्द हुनुपर्ने र दुधको मूल्य
बागलुङ, १७ फागुन/बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान दिने भएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा
नवलपरासी, १६ फागुन/अर्थमन्त्री डा प्रकाशशरण महतले उद्योग व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । उद्योग वाणिज्य सङ्घ नवलपरासीले सदरमुकाम परासीमा आयोजना गरेको औद्योगिक व्यापार
काठमाडौँ, १६ फागुन/नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८७ अङ्कले घटेर दुई हजार दशमलव ७७
काठमाडौँ, १६ फागुन/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज (अनुचित लेनदेन) सहकारी, लघुवित्त पीडितका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा
काठमाडौं, १६ फागुन । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपियाँ नाफा कमाएको छ । प्राधिकरणको
काठमाडौं । सरकारले हालै समस्याग्रस्त घोषित तीन सहकारीका वचतकर्तालाई आफ्नो बचत रकम दाबी गर्न आह्वान गरेको छ। हाम्रो नयाँ कृषि सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि कार्यविधि तयार भएको छ । बोर्डको अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले कार्यविधि तयार पारेको हो । सरकारले
प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने र देउराली बहुउद्देश्य सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं । काठमाडौं । प्रभु बैंकका सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)
काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले अबदेखि दाबी भुक्तानी पेश गर्दा डायग्नोसिसअनुसारको अनुसन्धान गरिएको र सोही व्यहोरा उल्लेख भएको प्रेस्क्रिप्शन समावेश गरिएको हुनुपर्ने बताएको छ। बोर्डले सूचना
काठमाडौँ, १५ फागुन/धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ३४ अङ्कले
बारा, १५ फागुन/नुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विवादमा हालसम्म सात सय ७९ वटा उजुरीमा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । विसं २०८० वैशाख १७ गतेदेखि
म्याग्दी, १५ फागुन/म्याग्दीको मालिका गाउँपालिका–४ का एक वृद्ध दम्पती र उहाँका परिवारले चौरासी पूजामा भोजभतेर र दान दक्षिणामा हुने खर्च कटाएर दुईवटा विद्यालयलाई रु आठ
काठमाडौं १५ फागुन/सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको
काठमाण्डौ । काठमाण्डौको चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा ढक तराजु दर्ता तथा नवीकरण शिविर सञ्चालन गर्ने भएको छ । चन्द्रागिरि नगर उद्योग वाणिज्य सङ्घको सहयोगमा नगरपालिकाले
काठमाडौं । सरकारले विभिन्न ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तरगत सार्वजनिक खरिद अनुगमन कार्यालयको हिजोको निर्णय अनुसार विभिन्न ९ वटा
काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्र सडकबाट आउने दबाबले अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन्। सोमवार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत भएको छ । सोमवारको राष्ट्रिय सभाको दोस्रो बैठकमा अर्थमन्त्री
काठमाडौँ १४ फागुन/नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ए’ ग्रेड मा पर्ने पुरुष खेलाडीलाई मासिक तलब रु एक लाख दिने निर्णय गरेको छ । यही फागुन
काठमाडौँ १४ फागुन/धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर