किएभ। युक्रेन युद्धको आर्थिक प्रभाव अन्य देशहरूमा चर्को परेको बताउँदै युक्रेनकी प्रथम महिलाले ब्रिटिशहरूले पैसा गनिरहँदा युक्रेनीहरूले शव गनिरहेको टिप्पणी गरेकी छन्।ओलेना जेलेन्स्काले यदि युक्रेनले
ढाका । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले रोहिङ्ग्या आप्रवासी बंगलादेशका निम्ति ठूलो बोझ बनेका जनाएकी छन्। उनले त्यसलाई समाधान गर्न भारतको सक्रिय भूमिकाको आफूले अपेक्षा गरेको
वासिङटन । अमेरिकामा अगष्टमा रोजगारी वृद्धिको गति सुस्त भएको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा जनाइएको छ । अघिल्लो महिनामा रोजगारी दरमा आश्चर्यजनक वृद्धिपछि बेरोजगारी दरमा महामारी
ह्युस्टन, । मेक्सिको र अमेरिकाको टेक्सास राज्यको सीमा नदी रियो ग्रान्डेबाट बिहीबार आठ आप्रवासीको शव फेला परेको छ । अमेरिकाको भन्सार तथा सीमा सुरक्षा विभागको
केन्या । अफ्रिकी देशहरुमा शान्ति-सुरक्षाको अवस्थामा उन्नति भएको अफ्रिकी युनियनले दाबी गरेको छ । यहाँका आन्तरिक द्वन्द्व एवं अन्य विवादका विषय समाधानमा अफ्रिकी देशहरुले गरेका
केरला । भारतको केरलामा महिला महिनावारी हुँदा हुने पीडा पुरुषमा पनि अनुभूती गराउने यन्त्रको माध्यमबाट सचेतना फैलाउने गरिएको छ । यस यन्त्रको माध्यमबाट पुरुषले महिनावारीको
कराँची । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घन्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । यहाँ केही दिनयतादेखि
बेइजिङ। चीनले शिन्जियाङमा मानवताविरुद्ध अपराध गरेको हुन सक्ने संयुक्त राष्ट्रसंघले आरोप लगाएको छ । चीनको शिन्जियाङ क्षेत्रमा भएका मानवअधिकारका गम्भीर उल्लंनका आरोपहरू मानवताविरुद्धका अपराध समेत
इजरायल। राहट सहरको विस्तार हुनुअघि पुरातत्वविद्हरूले उत्खनन गर्दा तातोबाट बच्न धेरै कोठाहरुसहित बनाइएको १२ सय वर्ष पुरानो महलको अवशेष फेला पारेका छन् । मरुभूमिको सहनै
इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री साबाज शरिफले पाकिस्तानमा बाढीले इतिहासमै सबैभन्दा खराबरुपमा प्रभावित पारेको बताएका छन् । प्रधानमन्त्री शरिफले बाढीका कारण पाकिस्तानमा अहिले इतिहासमै सबैभन्दा बढी क्षति
सियोल । दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड १९ संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या मंगलबार पनि अप्रत्यासितरूपमा बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार मंगलबार
मस्को । शीतयुद्धकालको महाशक्ति राष्ट्र सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचोफको ९१ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि गम्भीर बिरामी भएको अस्पतालले
मस्को । केही समयदेखि रुस र उत्तर कोरियाबीचको निकटता बढ्दै गएको देखिन्छ । शीतयुद्धका बेला उत्तर कोरिया र सोभियत संघ एकअर्काको निकै नजिक थिए ।
बग्दाद । इराकमा शक्तिशाली शिया नेता तथा धर्मगुरु मुक्तादा अल सद्रले राजनीतिबाट सन्यास लिने घोषणा गरेपछि बगदादमा समर्थक र सुरक्षाकर्मीबीच लगातार दोस्रो दिन पनि हिंसात्मक
कराँची । पाकिस्तानकी जलवायुमन्त्रीले देशको एकतिहाइ भूभाग बाढीका कारण पूरै डुबानमा परेको बताएकी छन् । विनाशकारी बाढीले सडकहरू बगाइदिएको छ भने घरहरू तथा बालीनाली नष्ट
नयाँदिल्ली । भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिमा दरिएका छन् । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो
न्युयोर्क । अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमासम्म पुग्ने एउटा विशाल रकेट प्रक्षेपण तयारी अन्तिम समयमा स्थगित गरेको छ । रकेटको इन्जिनमा समस्या देखिएपछि सोमबारका लागि
क्यानबेरा । अस्ट्रेलियाको उत्तरपूर्वी राज्य क्विन्सल्यान्डमा सोमबार विमान दुर्घटना हुँदा विमानमा सवार सबै तीनजनाको मृत्यु भएको राज्य प्रहरीले जनाएको छ । हल्का विमान क्विन्सल्यान्डको राजधानी
न्यूयोर्क । दुई अमेरिकी युद्धपोतहरू ताइवान स्ट्रेट हुँदै निकै अगाडि बढेको खबर सार्वजनिक भएको छ । अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पलोसीको अगस्ट महिनाको सुरुमा
जाकार्ता । इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको मौसम विज्ञान, जलवायु तथा भूभौतिक निकायले जानकारी दिएको छ । जाकार्ताको स्थानीय समयानुसार सोमबार
मस्को। सेन्ट पिटर्सबर्गनजिकै रहेको सहर भोलोसोभोमा चहलपहल बढेको छ। आर्थिक चहलपहल होइन, बरु यो लाउडस्पीकरहरूको चहलपहल हो । रुसका धेरै सहरहरूजस्तै यहाँ पनि मुख्य सडकमा
नोयडा । केही सेकेन्डमै आइतबार भारको नोएडामा दुई भब्य भवन (ट्वीन टावर) भत्काइए । यी जुम्ल्याहा टावरहरू दिउँसो ठीक २.३० बजे विस्फोटक पदार्थले उडाएर भग्नावशेषमा
काठमाडौं । भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा टावर भत्काइएको छ । आइतबार ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरेर सुपरटेक बिल्डरले निर्माण
इस्लामाबाद । पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ। बाढीले देशभर भीषण क्षति पुर्याएपछि पाकिस्तानले अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको हो । अमेरिका, यूके, संयुक्त