तुलसीपुर २३ चैत/ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष झलक शर्मा गौतमले स्वास्थ्यकर्मीहरु आफ्नो पीडा लुकाएर विरामीहरुको सेवा गर्नुपर्ने बताएका छन् । आफुले बिरामीको उपचार गरेको
लुम्बिनी, २३ चैत । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानवजातिले जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी रहेको बताउनुभएको छ । ध्यान साधनाले मानिसलाई सत्य, न्याय,
लुम्बिनी, २३ चैत । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त हुनुभएको छ । प्रदेशसभामा रहेका पाँच राजनीतिक
बाँके २३ चैत/बाँकेमा सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रका बासिन्दाका समस्या र गुनासो सुन्न सीमा सहजीकरण समिति गठन गरेको छ । सीमावासीको समस्या र गुनासा सुन्दै
तुलसीपुर, २२ चैत । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तापक्षका दलहरु सहमत भएका छन् । एमाले, जनता समाजवादी पार्टी,
तुलसीपुर, २२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिने घोषणा गर्नुभएको छ । आज प्रदेशसभामा सम्बोधन गर्दै चौधरीले राजीनामा दिने घोषणा गर्नुभएको हो ।
दैलेख, २२ चैत/ पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटनामा परेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुल्लु नगरपालिका-३ पालीमा उपकरण ढुवानी गर्ने क्रममा
देउखुरी २२ चैत/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन् । मुख्यमन्त्री चौधरीले बिहीबार विश्वासको मत नलिई पदबाट राजीनामा दिन लागेको बताईएको
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिकतर्फ बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बन्ने भएकी छन् । बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले खानलाई
काठमाडौं । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री
दाङ, २१ चैत । दाङमा दुई वटा बस एक आपसमा ठोक्किदा २२ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको वडा
अर्घाखाँची, २१ चैत । भूमिकास्थान नगरपालिकाले चुनढुङ्गा उत्खननका लागि नगरपालिकाको कीर्ते सिफारिस बनाउने व्यक्तिलाई कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएको छ । वडा नं
दाङ । दाङको घोराही उपमहानगरपालिका १७ स्थित गैरागाउँमा ग्रेडरको सहयोगले माटो सम्याउँदै चालक अनिता चौधरी । बर्दिया ठाकुरबाबा नगरपालिका ३ मानपुरकी २५ बर्षिय चौधरी ५
तुलसीपुर, २० चैत । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते विश्वासको मत लिनुहुने भएको छ । प्रदेश सरकारका प्रवक्ता तथा गृहन्मन्त्री सन्तोषकुमार
अर्घाखाँची, २० चैत/ राप्ती नदीवारि अर्घाखाँची जिल्ला पर्छ तर त्यही स्थानमा जान सदरमुकाम सन्धिखर्कबाट गोरुसिङ्गे हुँदै एक सय २० किमी सडक यात्रा गर्नुपर्छ । लुम्बिनी
अर्घाखाँची, २० चैत/वन डढेलो नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्नेलाई पुरस्कृत गरिने भएको छ । गर्मी मौसममा जिल्लाका विभिन्न क्षेत्रमा डढेलो फैलिन सक्ने सम्भावना भएको र
दाङ, १९ चैत । तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटमा रहेको सिद्ध चमेरे गुफासम्म पुग्नका लागि मोटर बाटो सहज नहुँदा र प्रचारप्रसार अभावका कारण गुफा ओझेलमा परेको छ
बाँके, २० चैत/ अत्यधिक गर्मी हुने सहरको पहिचान बनाएको नेपालगञ्जमा अहिले ‘कुलिङ सेन्टर’ निर्माण प्रारम्भ भएको छ । वागीश्वरी मन्दिरको पूर्वपट्टि ‘चिल्ड्रेन पार्क’मा कुुलिङ सेन्टर निर्माण
नेपालगञ्ज (बाँके), २० चैत । अत्यधिक गर्मी हुने सहरको पहिचान बनाएको नेपालगञ्जमा अहिले ‘कुलिङ सेन्टर’ निर्माण प्रारम्भ भएको छ । वागीश्वरी मन्दिरको पूर्वपट्टि ‘चिल्ड्रेन पार्क’मा कुुलिङ
दाङ २० चैत/ स्वास्थ्य बीमा बोर्डले लामो समयसम्म रकम भुक्तानी नगर्दा दाङको घराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल बन्द हुने अवस्थामा पुगेको छ ।
त्रिवेणी (रुकुमपश्चिम), १९ चैत : नेकपा (एमाले) रुकुम पश्चिमको अध्यक्ष पदमा पुनःनन्दराम देवकोटा निर्वाचित हुनुभएको छ । जिल्ला पार्टी कार्यालयमा चार दिनसम्म चलेको नवौँ जिल्ला
बाँके १९ चैत/ बाँकेमा घाँटी रेटिएको अवस्थामा श्रीमान् श्रीमती फेला परेका छन । बाँकेको खजुरा गाँउपालिका वडा नं। ३ बी गाँउका महेन्द्र रावत र गीतासिंह
बाँके, १९ चैत/भारतबाट अवैधरुपमा कुखुराको तस्करी हुँदा यहाँका व्यवसायी पीडित भएका छन् । यहाँस्थित नेपाल–भारत मुख्य नाका जमुनाहबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि अवैधरुपमा भित्रि
नेपालगञ्ज, १८ चैत । बाँकेको नेपालगञ्जमा एक युवकको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ विर्तामा स्थानीय २० वर्षीय युवक अरबी खाँको शव आज फेला