तुलसीपुर । प्रहरीले दाङको तुलसीपुर-१९ छिल्लिीकोटमा रहेको कालिका-मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गर्ने तीन महिला पक्राउ परेका छन्। माताको वेशमा गएर मूर्ति चोरी गर्ने तुलसीपुर-१७
दाङ, ९ वैशाख/राप्ती नदीका कारण बगरमा परिणत भएको लमही नगरपालिका –४ बलरामपुरको जमिन लामो समयसम्म प्रयोग हुनसकेको थिएन । तर पछिल्लो समय यहाँका पौरखी किसानले
तुलसीपुर,९ वैशाख/पश्चिम दाङमा परेका ८ वटा पुल तथा सडक बहुबर्षिय योजनामा समावेश भएका छन् । लुम्बिनी प्रदेशको अर्थमन्त्री हुँदा धनबहादुर मास्कीले हालेका ९ वटा पुल
नेपालगञ्ज, ९ वैशाख । बाँकेका विभिन्न सामुदायिक वनमा डढेलो लाग्न सुरु भएको छ । डढेलोका कारण वनमा ठूलो धनजनको क्षति नभए पनि जीवजन्तु सङ्कटमा परेको
बाँके, ९ वैशाख । बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैजापुरस्थित ऐतिहासिक भुवरभवानी मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको छ । भुवरभवानी मन्दिरमा पर्यटन प्रवद्र्धन गर्दै जिल्लाकै
गुल्मी, ९ वैशाख/ गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका–१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा
अर्घाखाँची, ८ वैशाख । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागीका भएको छ । आगो अहिले पनि नियन्त्रण बाहिर रहेको जनाइएको छ
बाँके, ८ वैशाख । बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको
दाङ, ७ वैशाख/ दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला प्रहरीले कार्यालयले दाङले
तुलसीपुर ७ वैशाख/ दाङमा जन्ती लिन जाँदै गरेको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पौने ४ बजेको समयमा दाङको शान्तिनगर गाउँपालिका
दाङ । दाङ लमही नगरपालिका–९ तरुलियामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका-९ तरुलिया निवासी ८७ वर्षीय वीर बहादुर बोटे
लुम्बिनी, ६ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री महराले सात जना विनाविभागीय मन्त्री थप गर्नुभएको
तम्घास, ६ वैशाख । गुल्मीमा पछिल्लो समय हराउँदै गएको भजन संरक्षण गर्न प्रतियोगिताको आयोजना गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–५ स्थित कालिका मन्दिर व्यवस्थापन समितिले
बाँके, ६ वैशाख/ बाँकेको जानकी गाउँपालिका–६ पिपरहवास्थित राजेश जैनले सञ्चालन गरेको बाहुबली जडीबुटी प्रशोधन उद्योगमा आगलागी भएको छ । विद्युत् चुहावट ‘सर्ट’ भएर आज बिहान भएको
दाङ, ६ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गर्नुभएको छ । मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एकरएक गरी छ
दाङ, ६ वैशाख । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । बुधबार बिहान करिब ११
काठमाडौँ, ६ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली
दाङ, ५ बैशाख । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा जमेको पिपलाई शल्यmित्रया गरी निकाल्न सफल भएको छ । गढवा गाँउपालिका वडा नम्वर
बाँके, ५ वैशाख । रामनवमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश
दाङ, ५ वैशाख । घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारपानीमा पर्यटकीय गतिविधि बढेको छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेपछि यहाँ चहलपहल बढेको हो । धारापानी
दाङ, ५ वैशाख । सल्यानमा आज भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये चारजनालाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ । इलाका प्रहरी कार्यालय थारमारेका
दाङ, ५ वैशाख । दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । रा १ ख २०८५
भैरहवा, ५ वैशाख । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको
राँझा (बाँके), ५ वैशाख । बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन् । विगत चार