रुकुमपश्चिम, १० चैत/रुकुम पश्चिमका विभिन्न ठाउँमा लगाइएको लागूऔषध अफिमखेती फँडानी गरिएको छ । आठबीसकोट र मुसिकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकाका विभिन्न ठाउँमा ९५ रोपनी जग्गामा लगाइएको
लुम्बिनी, १० चैत । विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका अवैतनिक वाणिज्यदूतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धि र शान्तिको लागि योगदान गर्न आह्वान
तानसेन, १० चैत । पाल्पामा दुई सय बढी क्षयरोगी भेटिएका छन् । जिल्लाको दश वटै पालिकामा क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । चालु
जानकी (बाँके) । फुटबलको विकासमा सघाउने उद्देश्यले बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा यहाँ सञ्चालित एन्फा कम्युनिटी कोचिङ सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा
जानकी (बाँके) । नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा २९ हजार छ सय
लुम्बिनी । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल भएको बताउनुभएको छ । अवैतनिक वाणिज्य दूतहरूको संस्था (एचसिसीएन) ले यहाँ
दाङ, ८ चैत/ नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले निर्माणाधीन बोटानिकल गार्डेनको अनुगमन गर्नुभएको छ । विश्वविद्यालयले १८ विगाहा क्षेत्रफलमा निर्माण गर्न थालेको बोटानिकल
लुम्बिनी, ८ चैत/ लुम्बिनी प्रदेश सरकारले प्रदेशको दोस्रो आवधिक योजना निर्माणको थालनी गरेको छ । प्रदेश सरकारको नयाँ संरचनामा पहिलोपटक निर्माण गरिएको आवधिक योजनाको समय
तुलसीपुर ८ चैत/ तुलसीपुर मेट्रो कलेजले आयोजना गरेको सात दिने फ्रिच, एसी र वासिङ्ग मेसिन मर्मत तालिमको समापन गरिएको छ । मेकानिकल इन्जिनियरिङ्ग कार्यक्रममा अध्ययनरत
बागलुङ ८ चैत/आन्त्रिक पर्यटन प्रवर्द्धन गर्न बागलुङ नगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । बुधबार दुई स्थानीय तहका प्रमुखहरूले भगिनी
काठमाडौँ, ७ चैत/एक महिनादेखि दाङमा आन्दोलन गर्दै आएका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्ने गरी नयाँ एकीकृत गुठीसम्बन्धी कानुनको तर्जुमा गर्ने प्रक्रिया अविलम्ब थालनी गर्ने
अञ्जना चौधरी,तुलसीपुर-७चैत/नमूना महिला सांसदहरुले नेपालको संविधानले प्रदान गरेको आरक्षण कोटा बाहेक खुला प्रतिस्पर्धा मार्फत महिलाहरु राज्यको मूल प्रवाहीकरणमा सहभागी हुन पाउँनु पर्ने माग गरेका छन्
प्यूठान, ७ चैत/सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकार दुरदराजमा इन्टरनेट सेवा पुर्याउने अभियानमा रहेको बताउनुभएको छ । झिमरुक गाउँपालिकामा आजदेखि
काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय कन्क्लेभ हुने भएको छ । यही चैत ८ र ९ गतेसम्म हुने उक्त कार्यक्रममा
अर्घाखाँची, ६ चैत । सन्धिखर्क नगरपालिकाले ७५ जनालाई असल बुहारीका रुपमा सम्मान गरेको छ । नगरपालिकाका १२ वटै वडामा ९० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई राम्रोसँग
घोराही, ६ चैत/दाङमा सार्वजनिक जग्गा संरक्षणका लागि जिल्ला प्रशासन कार्यालयले खोजी गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरेर सार्वजनिक जग्गा
तुलसीपुर ५ चैत/पश्चिम दाङबाट तुलसीपुर तर्फ आउँदै गरेको यात्रु बाहाक जीप पल्टिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–१ निवासी ४५ वर्षका
गुल्मी, ५ चैत/रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब
काठमाडौं ५ फागुन/नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी
लुम्बिनी, ५ चैत/लुम्बिनी विकास कोषले यहाँका गुम्बा तथा विहारमा व्यावसायिक गतिविधि नगर्न सम्बद्ध सबैलाई निर्देशन दिएको छ । कोषले लुम्बिनीका विहारलाई विहार क्षेत्र विनियमावली, २०५८
लुम्बिनी । बृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक, सांस्कृतिक सम्पदाहरूको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा युनेस्को अन्तरराष्ट्रिय विशेषज्ञ समितिको कार्यशाला आजदेखि लुम्बिनीमा सुरुआत भएको छ
काठमाडौ । जनमत पार्टीले मधेस–थरूहट आन्दोलनको मर्म बमोजिम लुम्बिनी प्रदेशको सीमाङ्कन तथा नामाङ्कन परिवर्तन गराउन नेतृत्व गर्ने निर्णय गरेको छ । पर्सा जिल्लाको वीरगञ्जमा आज बसेको
काठमाडौं, ४ चैत/झण्डै एक महिनादेखि दाङमा आन्दोलन गर्दै आएका स्वर्गद्वारी गुठीपीडित किसान संघर्ष समितिका अगुवाहरु तत्काल गुठी विधेयक ल्याउन माग गर्दै काठमाडौं आइपुगेका छन् ।
बर्दिया ४ फागुन/बर्दियामा रेबिजका कारण एक किशोरीको मृत्यु भएको छ । बर्दियाको बढैयाताल गाउँपालिका–४ की १९ वर्षीया ममता सिंह ठकुरीको रेबिजका कारण मृत्यु भएको हो