काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत् वैदेशिक रोजगारीका लागि करिब दुई महिनाअघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका १५ नेपाली अहिले दुबईको मुस्तफा–२६ मा अलपत्र
काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपको फाइनलमा आज भारत र अस्ट्रेलियाले फाइनल खेल्दैछन्। भारत आयोजक राष्ट्र दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पराजित गर्दै फाइनल पुगेको
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली
मेष : दैनिकी राम्रो छ। साथीभाइले साथ दिनेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रबाट राम्रो नतिजा प्राप्त हुने योग छ। स्वास्थ्यमा सुधारका संकेत देखिन्छन्।
गलकोट । बागलुङ नगरपालिकाले छाडा कुकुर व्यवस्थापनका लागि रु एक करोड लागतमा कुकुर होस्टेल निर्माण गर्ने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा
दैलेख । नेपाल कम्युनिष्ट पाटी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेले जनतामा आशा जगाउने काम गरिरहेको बताएका छन् । एमाले दैलेखको आठौँ जिल्ला अधिवेशनलाई आज
धरान । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सार्वजनिक निजी साझेदारीमा सञ्चालनका लागि अध्ययन समिति गठन गरिएको बताएका छन् । शनिबार
कञ्चनपुर । कञ्चनपुरका पक्राउ परेका दुई जना पत्रकारको रिहाइको माग गरिएको छ । नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले आज प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारद्वय ऐश्वर्या
रौतहट । नेकपा (एमाले) रौतहटको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ। एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो। अध्यक्ष पदमा
काठमाडौँ । ललितपुर जिल्लाको इमाडोलस्थित घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ। महालक्ष्मी नगरपालिका ४ इमाडोलस्थित घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको
कीर्तिपुर । विज्ञहरुले विज्ञान प्रविधिको क्षेत्रमा महिलाको सङ्ख्या बढ्दै गए पनि नीति निर्माण र नेतृत्व तहमा उनीहरुको उपस्थिति न्यून रहेको धारणा राखेका छन् । ‘विज्ञानमा
झापा । शिवसताक्षी नगरपालिकाको बालसेवा आधारभूत विद्यालयका शिक्षकले विद्यालयका लागि बस खरिदका लागि एक महिनाको तलब सहयोग गरेका छन् । शिवसताक्षी नगरपालिका–७ मा रहेका विद्यालयका भूपू
काठमाडौँ । काठमाडौँको गौशाला स्थित एक होटलमा महिला मृत अवस्थामा भेटिएकी छन् । काठमाडौँ महानगरपालिका ९ स्थित विजय चोकमा रहेको सिराहा धनुषा होटल एण्ड लजमा
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले व्यवस्था बदलिएसँगै सिंहदरबारको पर्खालभित्र हुने काम गाउँमा पुगेको बताउनुभएको छ । मूलधार महिला सेवा केन्द्र (मासबेस उदयपुर)द्वारा आज
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबार बस्ने भएको छ । बैठक आइतबार बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने गरी तय गरिएको
धरान (सुनसरी) । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मुलुकको विकासका लागि प्रजातन्त्र आवश्यक रहेको बताउनुभएको छ । आज प्रजातान्त्रिक विचार समाज कोशी प्रदेश समितिको दोस्रो
दैलेख । दैलेखमा एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपीआरविरुद्वको खोप लगाइने भएको छ । भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले जिल्लाभरिका सबै बाख्रालाई
काठमाडौं । भरुवा बन्दुक र लागुऔषधसहित उदयपुरबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका६ का २४ वर्षीय दिपेश राई र बेलका९ का ३० वर्षीय
काठमाडौं । १२४ किलो गाँजासहित सुनसरीबाट प्रहरीले दुई टेम्पो चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–११, रिटिङ टोलका १९ वर्षीय मौसम राई र धरान–११,
काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको कमेरोटारस्थित कवाडी सङ्कलन केन्द्रमा आगलागी भएको छ । राकेश जैसवाल र सर्बजी जैसवालले सञ्चालन गरेको जस्ताको टहरामा करेन्ट सर्ट भई
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको झडपमा एक जना प्रहरी र तीन जना आतङ्ककारीको मृत्यु भएको छ। आतङ्ककारीहरूले प्रान्तको डेरा इस्माइल खान जिल्लास्थित
काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव ध्रुव घिमिरेले सरकारले जग्गाको कित्ताकाट खुलाउँदा सर्वसाधारणलाई धेरै ठूलो टेवा पुगेको बताएका छन्। शनिवार पोखरामा भएको नेपाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टीको विधान सम्मेलनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएको छ। शुक्रवार र शनिवार २ दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा
काठमाडौँ । भ्रष्टाचारविरोधी शास्त्रका संस्थापक, लेखक एवं कानुनविद् भरत जङ्गमले भ्रष्टाचार निवारणका लागि मृत्युदण्डको व्यवस्था गर्नुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लबमा आयोजित विशेष अन्तरक्रिया