नवलपरासी, ४ असोज । पश्चिम नवलपरासीमा सिँचाइ पूर्वाधार निर्माण योजनाअन्तर्गत रामग्राम नगरपालिका–१३ मा डिप ट्युबेल जडान थालिएको छ । खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन नगरपालिकाले
मधेश प्रदेशका बालबालिकामा कुपोषणको समस्या देखिएको छ। कुपोषणका कारण समयमा उपचार नपाउँदा कतिपय बालबालिकाको मृत्युसमेत हुने गरेको मधेश प्रदेशको एक तथ्यांकले देखाएको छ। मधेश प्रदेश स्वास्थ्य विज्ञान
लहान नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन ठेक्कामा ढिलाइ गर्दा यहाँको खुट्टीखोलामा ढुङ्गा, गिट्टी, बालुवा चालेर दैनिक गुजारा चलाउने मजदुर समस्यामा परेका छन्। सधैँको वर्षजस्तै नगरपालिकाले आसोज १
पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका-९ स्थित रिहार धाम हिजोआज सुनसान छ। मन्दिरमा दर्शन गर्न मुस्किलले दैनिक एकदुईजना आउने गर्छन्। यो धामको इतिहास हजारौँ वर्ष
मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन भएको छन्। व्यवसायमा गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेपछि होटल आफन्तको जिम्मा
प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका प्रस्थान गर्दै छन् । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको
मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको
नारायणपुर, ३ असोज । घोराही उपमहानगरपालिका १० मा स्व. सुनिल पुनको स्मृतिमा प्रथम रनिङ सिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । न्यू स्टार फुटबल क्लब
रोल्पा, ३ असोज । रोल्पामा आगलागी हुँदा ठुलो धनराशिको क्षति पुगेको छ । जिल्लाको थबाङ गाउँपालिका ४ चौत्रावाङका पूर्णबहादुर रोका मगर घरमा उक्त पुगेको हो।
तुलसीपुर, ३ असोज । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले खेलकुदको पर्यायवाची शब्द कुबेर शाह भएको बताउनु भएको छ । तुलसीपुरको अरनिको मैदानमा
तुलसीपुर, ३ असोज । नयाँ पुस्ताका बालबालिकाहरु लद्दु र असक्षम नभएको बरु शिक्षा दिने तरिका ठिक नभएको तर्क गर्दै हिजो एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा
तुलसीपुर, ३ असोज । तुलसीपुर–६ स्थित ज्ञानज्योति माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरेका छन् । कक्षा १२ का
शान्तिनगर, ३ असोज । शान्तिनगर गाउँपालिका वडा नं। २ सिमसुन्दरपुरमा अवस्थित श्री जनकल्याण माध्यमिक विद्यालय सार्वजनिक विद्यालयतर्फ देशभरमै तेस्रो हुन सफल भएको छ । २०८०
काठमाडौँ, ३ असोज । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । उपप्रधानमन्त्री
काठमाडौँ, ३ असोज । परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै लामो सङ्घर्ष र
दाङ ३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्गानिक टिमुर खेति बारे प्रदेश सरकारले व्यवसायीक योजना बनाउन साथ दिने बताउनु भएको छ । लुम्बिनी
काठमाडौँ, ३ असोज । आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ । शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि
काठमाडौँ, ३ असोज । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले वर्तमान संविधानको प्रभावकारी कार्यान्वयनबाट जनताको अपेक्षाको सम्बोधन हुनाका साथै संविधानले परिकल्पना गरेका मूल्यमान्यताको व्यावहारिक कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ
धनुषा, ३ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताउनुभएको छ । मधेस
काठमाडौँ, ३ असोज । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । आजको
काठमाडौँ, ३ असोज । सरकारसँग नेपाली जनताको अपेक्षाहरु धेरै छन् । सरकार अभिभावक भएको हुनाले आशा÷अपेक्षा हुनु स्वाभाविक हो । सरकारसँग स्रोत साधन सीमित छ
काठमाडौँ, ३ असोज । संयुक्त अधिराज्यको यहाँस्थित राजदूतावासले यस वर्ष बेलायतका विश्वविद्यालयहरूमा पूर्ण अनुदान प्राप्त स्नातकोत्तर तह अध्ययन गर्ने १३ नेपाली ९६ पुरुष(सात महिला) लाई
कर्णाली, ३ असोज । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको अक्षरशः पालना हुन सकेमात्र नागरिक अधिकार सुनिश्चित हुने बताउनुभएको छ । संविधान तथा राष्ट्रिय दिवसको अवसरमा
सल्यान ३ असोज । सल्यानको कुमाख गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् । कुमाख गाउँपालिकामा असफलताको संकेत देखा परेको भन्दै ध्यानाकर्षण पत्र मार्फत कुमाख गाउँपालिका वडा नं।