काठमाडौँ, २२ साउन । देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेङ्गीबाट एकजनाको
काठमाडौँ, २२ साउन । गएरातिदेखिको लगातारका वर्षाका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको छ । निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा
काठमाडौँ, २२ साउन । हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र
बागलुङ, २२ साउन । बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छभने एकजनाको मृत्यु भएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५
काठमाडौँ, २२ साउन । सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा रु. दुई हजार तीन सयले घटेको छ । सोमबार प्रतितोला रु. एक लाख ५०
काठमाडौं, २२ साउन । काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर(६ चोभारमा पहिरो गएको छ । गए रातिदेखिको वर्षाले पहिरो जाँदा हेटौँडा-बल्खु सडकखण्ड अवरुद्ध भएको हो । सडक
काभ्रेपलाञ्चोक, २२ साउन । ऐतिहासिक नगर काभ्रेपलाञ्चोकको पनौतीमा स्थापित सङ्ग्रहालयमा एक वर्षमा तीन हजार पाँच सय विदेशी पर्यटकले अवलोकन गरेका छन् । सङ्ग्रहालय पनौतीस्थित इन्द्रेश्वर
नवलपरासी, २२ साउन । बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् । स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त
काठमाडौँ, २२ साउन । चन्द्रागिरि नगरपालिकाले आफ्ना मातहतका सेवा प्रदायक निकायलाई एउटै ‘नेटवर्क कनेक्टिभिटी’मा जोड्ने भएको छ । वडा कार्यालय, स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्र, नगर
बाँके, २२ साउन । होलिया र गङ्गापुरलाई जोड्न राप्ती नदीमा पुल नहँुदा तटीय क्षेत्रका नागरिकले डुङ्गा चढ्नुपर्ने बाध्यता छ । बाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल
इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरमा काम गर्नका लागि दोस्रो चरणमा तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको वैदेशिक रोजगार विभागले जनाएको छ । दोस्रो चरणमा
मंगलबार र बुधबार पाँच प्रदेशका ३४ जिल्ला बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको मौसमविद्ले बताएका छन्। मधेश र कर्णालीका जिल्लाहरु भने उच्च जोखिममा छैनन्। यस्तै
चितवनको सिमलताल घटना सम्बन्धी अध्ययन कार्यदलले मंगलबार अध्ययन प्रतिवेदन बुझाउँदैछ। कार्यदलले आज दिउँसो साढे १ बजे अध्ययन प्रतिवेदन गृहमन्त्री समक्ष बुझाउने उनको सचिवालयले जानकारी दिएको छ। गृह
अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर पूर्ण रूपमा अवरुद्ध
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको
तुलसीपुर, २१ साउन । इलाका प्रहरी कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८०/०८१ को बार्षिक कार्य सम्पादन समीक्षा कार्यक्रम गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी
तुलसीपुर, २१ साउन । दाङको घोराहीमा आँखा उपचार सेवा सुरु भएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज, राप्ती आँखा अस्पतालद्वारारा
घोराही, २१ साउन । डेरी व्यवसायी संघ दाङले पीडित दुईजना डेरी व्यवसायीलाई राहत प्रदान गरेको छ । घोराही उपमहानगरपालिका वडा नं १५ मा रहेको अम्विकेश्वरी
काठमाडौँ, २१ साउन/ राष्ट्रियसभाको बैठक केही बेरअघि सुरु भएको छ । बैठकको विशेष समयमा अहिले सांसदहरुले आफ्नो धारणा राखिरहनुभएको छ । सांसद सुमित्रा बिसीले मुलुकमा बाढी,
काठमाडौँ, २१ साउन/ परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि थाइल्यान्डका राजदूत स्वापोङ सिरिसोर्नले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा नेपाल थाइल्यान्ड सम्बन्धका विविध
गण्डकी, २१ साउन/ गत वर्ष साउन २६ गते पोखरा महानगरपालिकाको अगुवाइमा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले पोखराका सडक र चोकमा रहेका सालिक व्यवस्थापन तथा स्थानान्तरण गर्ने निर्णय
काठमाडौँ, २१ साउन/ गृहमन्त्री रमेश लेखकको पहलपछि कञ्चनपुरको गड्डाचौकी नाकामा तेस्रो मुलुकका पर्यटकलाई आवागमनमा सहज भएको छ । गृहमन्त्री लेखकले पदभार ग्रहण गरेपछि यही साउन पहिलो
डोटी, २१ साउन/डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली बाजुराको बडिमालिकाका लागि प्रस्थान गरेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल
बाँके, २१ साउन । बाँकेको राप्ती नदी प्रभावित नागरिकले तत्काल तटबन्ध निर्माण गरी बस्ती जोगाइदिन माग गरेका छन् । राप्ती सोनारी गाउँपालिका–७ खल्ला झगडियामा नदीको कटान