गण्डकी, २३ साउन । गण्डकी प्रदेशको अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्ममा ९६ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको छ ।
भरत विश्वकर्मा /रोल्पा, २३ साउन । मलेसियाको क्वालालम्पुरमा आयोजित छैटौँ हिरोज तेक्वान्दो अन्तराष्ट्रिय प्रतियोगितामा नेपालबाट सहभागि भइ स्वर्ण पदक प्राप्त गर्न सफल रोल्पाका हेमन्त खत्रीलाई
जुम्ला, २३ साउन । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोले कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनलेखोला, एसमोड र कालेखोलामा क्षति पुर्याएपछि
चितवन, २३ साउन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग नियमित सञ्चालनमा आएको छ । पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ नाग्दीखोलामा आज बिहान खसेको पहिरो पन्छ्याएर ११ः३०
सुर्खेत, २३ साउन । कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत रु तीन करोड ४० लाख रकम उपलब्ध
कैलाली, २३ साउन । कैलालीको जानकी–४ मुनुवास्थित बीजवृद्धि कृषक सहकारी संस्थाले बीउ उत्पादन विस्तार गर्दै गएको छ । सहकारीसँग अहिले सयौँ किसान बीउ उत्पादनका लागि
काठमाडौं, २३ साउन । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) मा सहमति जुटाउन गठित कार्यदलले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ । यसअघिका बैठकमा सहमति जुटाएर तयार
दाङ, २३ साउन । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित बाँसखोलिका हेमलाल गिरीले व्यावसायिक रुपमा घरमा पाल्नु भएको कुखुरालाई आहारा दिँदै । उहाँले लुइचे, फाइटर र लोकल
काठमाडौँ, २३ साउन । चन्द्रागिरि नगरपालिकाका स्थायी बासिन्दालाई नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रमार्फत निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता अवधि तीन
बाँके, २३ साउन । बाँकेको खजुरास्थित पेडारी नालामा आएको बाढी हुलाकी सडकमा पसेपछि सवारी साधन आवागमनमा समस्या भएको छ । वर्षा पानी पर्नासाथ पेडारी
काठमाडौं, २३ साउन । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य घटेको छ । यो दिन तोलामा १ हजार ४ सय रुपैयाँ घटेको हो । नेपाल
काठमाडौँ, २३ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ६ किलो कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लातभिया घर भएका ५१
काठमाडौं २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जानुहुने भएको छ
पाल्पा, २३ साउन । गेझा स्वास्थ्यचौकीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । रामपुर नगरपालिका१० स्थित स्वास्थ्यचौकीमा आउने गर्भवतीले सो सेवा पाउनेछन् । घरबाट अस्पतालसम्म
झापा, २३ साउन । चार वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ । कोरोना महामारीपछि भारत सरकारले यस नाकाबाट भुटानबाहेकका पर्यटक आवागमन
बागलुङ २३ साउन । बागलुङको बढिगाड गाउँपालिकामा गएको पहिरोमा घाइतेहरुलाई काठमाडौं लगिएको छ । उनीहरुलाई बुधबार बिहान आर्मीको हेलिकोप्टर मार्फत थप उपचारकोलागि काठमाडौँ लगिएको हो
बागलुङ, २३ साउन । बडिगाड गाउँपालिका वडा नं। ९ र १० मा भएका दुई पहिरोमा घाइते भएका दश अस्पताल पुर्याउन कठिन भएको छ । निरन्तरको वर्षा,
काठमाडौँको सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको पाइएपछि सहकारीका पदाधिकारीसहित तीन जना पक्राउ परेका छन् । सामाखुसीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीको न्यूरोड तथा
अन्तर्राष्ट्रिय खगोलीय संघ (आईएयू)ले चन्द्रमाको एक भागको नाम नेपाली प्रथम महिला पर्वतारोही पासाङल्हामु शेर्पाको नामबाट नामकरण गरेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले यस कुराको घोषणा
माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा आजदेखि शुरु हुँदैछ। यो वर्ष एसइईमा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको
तुलसीपुर २२ साउन । दाङमा सिसाकाे टुक्रा खादा एक युवक बिरामी भएका छन् । मंगलबार बेलुका साढे ७ बजेको समयमा सिसाकाे टुक्रा खादा तुलसीपुर उपमहानगरपालिका
काठमाडौँ, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको कार्यान्वयन, सुशासन कायम, जनतामा सेवाप्रवाह र निराशा चिर्नका लागि दुई ठूला दलबीच सरकार सञ्चालनको सहकार्य भएको
काठमाडौँ, २२ साउन । विपद्का घटनामा परी आज देशका विभिन्न जिल्लामा ११ जनाको मृत्युभएको छ । योसँगै अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका