पाटन, १३ पुस । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्थानीय स्रोत र साधनमा आधारित उद्यमशीलतामार्फत रोजगारी वृद्धि गर्नुपर्नेमा जोड दिनु भएको छ । नेपाली उद्यम
नयाँदिल्ली, पुस १३ । पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार दिल्लीको कश्मीरी गेटस्थित निगमबोध घाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँको अन्त्येष्टि परिवार, साथीभाइ, सहकर्मी
कैलाली १३ पुस। नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले अबको निर्वाचनमा कैलालीबाट उम्मेदवार बन्ने बताएकी छिन् । शनिबार बिहान कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेटघाट
काठमाडौं, पुस १३ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका महानगरपालिकाका पूर्वमेयर पि।एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको बताउनुभएको छ । शनिवार
कैलाली, पुस १३ । नेपाल सरकारका परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले दुई छिमेकी मुलुक भारत र चीनसंग सम्बन्ध राम्रो रहेको बताउनु भएको छ ।
हेटौँडा, पुस १२ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । मकवानपुरको सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी
काठमाडौँ, पुस १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, रुग्ण उद्योगहरूको प्रभावकारी सञ्चालन र रोजगारीवृद्धिका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति
पोखरा, पुस १२ । सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले देशका सातै प्रदेशका ७ सय ५३ नगरपालिकामा अप्टिकल फाइबर विस्तार गरी इन्टरनेटको अवधारणा बढिरहेको बताउनुभएको छ। नेपाल
काठमाडौं, १२ पुस । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गर्नुभएको छ । शुक्रबार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन कार्यक्रममा
काठमाडौं १२ पुस । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना हुनुभएको छ । स्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको हो
काठमाडौं, १२ पुस । जलविद्युत आयोजनाहरुमा निजी क्षेत्रको स्वामित्व बढाउनुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा विद्युत विधेयक, २०८० माथिको
काठमाडौं, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनजस्ता विषयमा छलफल
विराटनगर, १२ पुस । औद्योगिक क्षेत्रले भोग्नु परेको समस्या र औद्योगिक सुरक्षाका विषयमा सरकार गम्भीर रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनु भएको छ । सुनसरीको
काठमाडौँ, १२ पुस । श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ सम्पन्न गर्न संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित
काठमाडौँ, १२ पुस । प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन
मकवानपुर, १२ पुस । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्नेमा जोड दिनुभएको छ । आज हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसद्वारा
काठमाडौँ, १२ पुस । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउ बिजनमा कृषकहरूको पहुँच बढाउन आवश्यक रहेको बताउनु भएको छ । मन्त्री अधिकारीले यसका
नयाँदिल्ली, १२ पुस । सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये एक पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनपछि भारतले शुक्रबार सात दिनको राजकीय शोक मनाउने
काठमाडौं, १२ पुस । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै खरिद गर्ने बताउनु भएको छ । उद्योगी व्यवसायीहरूसँगको छलफलमा
काठमाडौँ, १२ पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय पूर्वप्रधानमन्त्री डा। मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । शुक्रबार
काठमाडौं, १२ पुस । प्रधानमन्त्री केही शर्मा ओलीले बिहीबार दिवंगत भएका भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । ओलीले सामाजिक सञ्जालमार्फत दिवंगत
काठमाडौं १२ पुस । भारतका पूर्वप्रधानमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता मनमोहन सिंहको निधन भएको छ । उनी सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतका
काठमाडौं, १२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बस्ने गरी
कास्की ११ पुस । कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । सहकारी ठगी, सङ्गठित अपराध र