काठमाडौं,२४ मंसिर। सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे पार्टी कार्यालय
आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक दिउँसो १ बजेबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्नेछ। बैठकमा चुनावी समीक्षा, आगामी सरकार र राजनीतिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक सांसद चयनका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार शनिबार
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बन्नुपर्ने बताएका छन्। बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी गच्छदारले कांग्रेस
सरकारले सुदूरपश्चिमका ठूला आयोजनालाई प्राथमिकता दिएको प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्। बिहीबार धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटनका क्रममा आयोजित कार्यक्रममा बोल्दै
लुुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय स्थायी थलोमा स्थानान्तरण गरेपछि ‘रुपन्देही भेग’ रुष्ट छ । आफ्नो थलोबाट राजधानी ‘खोसेर’ देउखुरी पुर्याईएको
रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनका विषयलाई लिएर असन्तुष्टि देखा परेको छ। रास्वपाले गत असोजमा प्राइमरी इलेक्सन गरेर धेरै मत ल्याउनेहरूलाई प्रतिनिधि
तत्कालीन नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुख हुँदा डा. धवलशमशेर राणाले प्राथमिकताका साथ उठाएको मुद्दा हो, ‘बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुपर्ने।’ बाँके र बर्दियालाई कर्णालीमा गाभ्न उनले
कांग्रेससहितका दलहरूले वर्तमान सत्ता गठबन्धनबाटै नयाँ सरकार गठन हुने बताइरहँदा एमालेले भने पर्ख र हेरको नीति अख्तियार गरिरहेको छ। त्यसकारण नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र
रुपन्देही २ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्
नेपाली कांग्रेसका महामन्त्री एवं झापा क्षेत्र नम्बर १ का सांसद विश्वप्रकाश शर्माले यस पटक सभापति शेरबहादुर देउवाले नयाँ अनुहारलाई पालो दिने बताएका छन्। आफू पाचौं पटक
जनमत पार्टीका अध्यक्ष सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। मंगलबार उनले राष्ट्रपति कार्यालय पुगेर भण्डारीलाई भेटेका हुन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत् भेटको तस्बिर सार्वजनिक गरेका छन्। उनीहरूबीच
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनकै सरकार बन्ने बताएका छन् । कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो विराएको राजनीति’ सार्वजनिक कार्यक्रममा कोइरालाले भने, ‘गठबन्धनकै सरकार
काठमाडौंमा २३६ उम्मेदवारको जमानत जफत भएको छ। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौंको १० वटा निर्वाचन क्षेत्रबाट भाग लिएका २७३ उम्मेदवारमध्ये ३७ जनाले
प्रतिनिधिसभाको समानुपातिकतर्फ करिब १३ लाख मत खेर जाने भएको छ। मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभातर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुग्दा १२ लाख ८२
निर्वाचन आयोगले निर्वाचनको अन्तिम मतपरिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाइ बुझाउने तयारी गरिरहेका बेला दलहरू पनि सरकार निर्माणको कसरतमा लागेका छन् । सत्ता गठबन्धनका नेताहरू सकेसम्म यहि
राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्। गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा
सत्ता गठबन्धनले थप एकताबद्ध भएर अघि बढ्ने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावी नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मत परिणाम आइसकेको छ। अब समानुपातिक तर्फको मात्रै मत परिणाम आउन बाँकी छ। प्रत्यक्षतर्फको मत परिणामको टुंगो लागिसक्दा सत्ता
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ। यही मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको
सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ। प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ।
नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले मङ्सिर४ को चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गरेर १५ पुसभित्र विवरण पठाउन प्रदेश र जिल्लाको अनुशासन समितिलाई निर्देशन दिएको छ ।
दोलखाको प्रतिनिधिसभा सिटमा नेकपा माओवादी केन्द्रका गंगा कार्की बिजयी भएका छन्। कार्कीले एमालेका बालकृष्ण शिवाकोटीलाई ३ सय १८ मतको अन्तरले हराए। कार्कीले ३६ हजार ७
दोलखाको प्रदेश सभा क्षेत्र १ बाट नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई हराएका हुन्। काफ्लेले २२ हजार ७ सय