कञ्चनपुरको वनहरा नदीमा आएको बाढीले भत्काएको नदी छेउका वनहरा शिविर । राति निदाउने बेला बाढी आएपछि शिविरमा बस्नेहरुले सुरक्षित स्थानतर्फ भागेर ज्यान जोगाएका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस