मुस्ताङमा भिषण हिमपहिरो

मुस्ताङमा भिषण हिमपहिरो


  • 7.9K
    SHARES
    • कार्तिक २८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    मुस्ताङमा भिषण हिमपहिरो

    मुस्ताङ,कात्तिक २८ । 
    मुस्ताङमा भिषण हिमपहिरो गएको छ । हिमपहिरो खसेपछि भएको भागाभागमा ११ जना घाईते भएका छन् । थासाङ गाउँपालिका वडा नम्बर २ स्थित धौलागिरी हिमश्रृंखलाबाट हिमपहिरो खसेको हो । उक्त स्थानमा आईतबार बिहान देखिनै साना साना हिमपहिरो खसिरहेको थियो । तर दिउँसो पख भिषण पहिरो खसेको स्थाानीयले बताएका छन् । हिमपहिरो खसेपछि त्रासमा भागाभाग गर्ने क्रममा जनआदर्श अमरसिंह माविका शिक्षक, बिद्यार्थी र गाउँलेहरु गरि ११ जना घाईते भएका हुन् । 

    images


    तेस्रो आँखा