आइतबार, कार्तिक २३ गते २०८३
ढोरपाटन, ४ असोज । समुन्दी सतहदेखि करिब चार हजार दुई सय मिटर उचाईमा रहेको बुकीपाटन । ढोरपाटन शिकार आरक्षमा पर्ने बुकीपाटन यो याममा निकै मनमोहक देखिन्छ । (तस्बिर)