इलामको फिक्कल पर्यटकको हब बन्दै (फोटो फिचर)

इलामको फिक्कल पर्यटकको हब बन्दै (फोटो फिचर)


  • 3.4K
    SHARES
    • माघ ३, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.2K Views

    इलामको फिक्कल पर्यटकको हब बन्दै (फोटो फिचर)

    इलाम, ३ माघ । इलामको सूर्योदय नगरपालिका स्थित फिक्कल बजार र आसपासका क्षेत्रहरु पर्यटकहरुका लागि किनमेल र घुमफिरका लागि प्रमुख हबका रुपमा विकास हुँदै गएको छ । फिक्कल नजिकै रहेको चर्चित कन्याम चिया बगान र सूर्योदयका लागि प्रख्यात अन्तुडाँडा पर्यटकहरुको रोजाइमा छ । भारतको दार्जिलिङ घुम्न जानेहरुका लागि पनि फिक्कल ‘गेटवे’का रुपमा परिचित छ । नेपाल न्युज बैंकPhoto (1).jpgPhoto (5).jpgPhoto (6).jpg

    images
    Photo (1).jpg


    तेस्रो आँखा