काभ्रेको शंखुमा सोनाम ल्होसारको तयारी (तस्बिरहरु)

काभ्रेको शंखुमा सोनाम ल्होसारको तयारी (तस्बिरहरु)


  • 2.6K
    SHARES
    • माघ १७, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.9K Views

    काभ्रेको शंखुमा सोनाम ल्होसारको तयारी (तस्बिरहरु)

    काभ्रेपालनचोक, १७ माघ । काभ्रेको धुलिखेल नगरपालिका शंखुमा सोनाम ल्होसारको अन्तिम तयारी पूरा भएको छ । ल्होसारको अवसरमा ध्वजापत्तासहित शंखुलाई सिंगारिएको छ । यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ ल्होसार मनाउँदछन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मूलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्दछन् ।

    images
    Photo (9).jpeg
    Photo (5).jpeg
    Photo (4).jpeg
    Photo (2).jpeg
    Photo (1) (1).jpeg


    तेस्रो आँखा