ड्रोनबाट कैद गरिएको रानीपोखरी

ड्रोनबाट कैद गरिएको रानीपोखरी


  • 1.9K
    SHARES
    • माघ २५, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 2.9K Views

    ड्रोनबाट कैद गरिएको रानीपोखरी

    राजा प्रताप मल्लले आफ्नो छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात शोकाकूल रानीलाई खुसी बनाउने उद्देश्यले ई.सं.१६६५ मा रानीपोखरी निर्माण गरेका थिए । त्यस पोखरीको बीचमा मन्दिर रहेको छ जसलाई बालगोपालेश्वर वा यमलेश्वरको नामले प्रसिद्ध छ । तिहारमा यस मन्दिरको परिसरमा बसी दिदीबहिनी नहुने दाजुभाइले भाईटीका लगाउने गरिन्छ । संस्कृति विद्काअनुसार पोखरीको महत्त्व अभिवृद्धि गर्न बीचमा मन्दिर बनाइएको हो । पोखरीको संरक्षण तथा सरसफाईको काम काठमाडौं महानगरपालिकाले गरिरहेको छ ।

    images