• ट्रेण्डिङ्ग :
दाङको सुन्दर भालुवाङ बजार (फोटोफिचर)

दाङको सुन्दर भालुवाङ बजार (फोटोफिचर)


  • 4.3K
    SHARES
    • फाल्गुण २, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 6.6K Views

    दाङको सुन्दर भालुवाङ बजार (फोटोफिचर)

    दाङ । लुम्बिनी प्रदेश राजधानी दाङको भालुवाङ बजार पश्चिम नेपालकै एक प्रमुख व्यापारिक केन्द्र हो ।

    images

    Bhalubang.jpg125.jpg

    राप्ती नदीको किनारमा रहेको यो बजार अर्घाखाँची, प्युठान र कपिलवस्तुको सङ्गम स्थल हो । यसलाई रोल्पा र गुल्मी जिल्लाको पुरानो नाकाको रुपमा लिइन्छ । स्वर्गद्वारी मन्दिरको द्वारको रुपमा रहेको भालुवाङ चुरे पहाड, जंगल, चिसो हावापानी र राप्ती नदी यस क्षेत्रको गहना हो ।

    Bhalubang.jpg3.jpg

    Bhalubang.jpg

  • सम्बन्धित विषय:

  • # भालुवाङ

  • तेस्रो आँखा
    लेखकबाट थप