• ट्रेण्डिङ्ग :
ड्रोनबाट यस्तो देखियो रोल्पाको लिवाङ बजार (फोटो फिचर)

ड्रोनबाट यस्तो देखियो रोल्पाको लिवाङ बजार (फोटो फिचर)


  • 7.7K
    SHARES
    • फाल्गुण २५, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 11.8K Views

    ड्रोनबाट यस्तो देखियो रोल्पाको लिवाङ बजार (फोटो फिचर)

    रोल्पा, २५ फागुन । रोल्पा नगरपालिकास्थित लिवाङ बजार व्यापार र सांस्कृतिक जीवनको केन्द्र हो । जहाँ हरियाली डाँडाहरू र पर्वतीय दृश्यहरूले वातावरणलाई थप समृद्ध र आकर्षक बनाएको छ। रोल्पाको सबैभन्दा ठूलो बजार तथा व्यापारिक केन्द्रसमेत रहेको लिवाङ वरीपरि रहेका अग्ला डाँडा र हरियालीले थप सुन्दरता थपेको छ ।

    images
    Screenshot 2025-03-09 112807.jpg
    Screenshot 2025-03-09 112706.jpg
    Screenshot 2025-03-09 112621.jpg
    Screenshot 2025-03-09 112621.jpg
    Screenshot 2025-03-09 112544.jpg


    तेस्रो आँखा