इलामको माङसेबुङ (लारुम्बा) गाउँ

इलामको माङसेबुङ (लारुम्बा) गाउँ


  • 2.8K
    SHARES
    • जेठ १७, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 4.3K Views

    इलामको माङसेबुङ (लारुम्बा) गाउँ

    इलाम, जेठ १६ । इलामको माङसेबुङ गाउँपालिका वडा नं ३ र ५ मा पर्ने  गाउँ माङसेबुङ (लारुम्बा)क्षेत्र  र आसपास। किरात धर्मगुरु आत्मानन्द लिङ्देनको बसोबास रहेको यस क्षेत्रमा पशुबली, मांस, धूमपान र मद्यपान निषेधित गरिएको हो । जिल्ला प्रशासन कार्यालय इलामले वि।सं। २०७२ साल चैत ११ गते यहाँको रिङरोडभित्रको क्षेत्रलाई शाकाहारी गाउँ घोषणा गरेको थियो । तस्बिरः रासस 

    images


    तेस्रो आँखा