इन्द्रजात्रा सकियो (फोटो फिचर)

इन्द्रजात्रा सकियो (फोटो फिचर)


  • 5.0K
    SHARES
    • भाद्र २६, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 7.7K Views

    इन्द्रजात्रा सकियो (फोटो फिचर)

    काठमाडौं, भदौ २६ गते।  गत बिहिबार सुरु भएको इन्द्रजात्रा (येँया) इन्द्रध्वजापातनसँगै सकिएको छ।  बिहीबार साँझ ५ः३८ को साइतमा इन्द्रध्वजापातन गरिएको हो।  देशको विषम परिस्थितीलाई हेरि आज इन्द्रजात्राको अन्तिम दिन  नानीचा याः को दिन भएता पनि रथयात्रा भने गरिएन।  कुमारी घरमा नै विधिवत पूजामात्र गरिएको हो।  

    images

    इन्द्रजात्राको अन्तिम दिन लिङ्गो ढलाइने साइत १०ः३२ को भएता पनि पुन साइत निकाली साँझ ढलाइएको हो।  यो सँगै यस वर्षको इन्द्रजात्रा सम्पन्न भएको छ। 

      

     


    तेस्रो आँखा