बुधबार, कार्तिक १९ गते २०८३
रुकुम पूर्व, असार २९ गते । रुकुम पूर्वको भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकाको सिमानामा पर्ने चुङरी बुकीमा फुलेका फूल । समुद्री सतहदेखि चार हजार २०० मिटरको उचाईमा रहेको चुङरी बुकीमा फुलेका फूलहरू अवलोकन गर्न पर्यटक यहाँ आउने गर्छन।