हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो प्रदेश १ को पहाडी
भारतीय पक्षले रूपैडिहा–कोहलपुर रेल लाइन विस्तारको प्रगतिबारे नेपाल सरकारलाई आधिकारिक जानकारी नदिएकोे पाइएको छ। सन् २०११ मा नेपाल र भारत सरकारबीच पूर्व–पश्चिम राजमार्गमा पर्ने नेपालका
दाङ । तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ। तर उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गामात्रै गर्दै आएको छ। अन्य जग्गा अतिक्रमणमा परेको छ। उपमहानगरपालिका
सुनसरी, सप्तरी र कैलालीमा भएका मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका ३ नहडामा तीन ओटा
२५ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दिउँसो घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्यधिक चिसो महसुस हुने गरेको छ
कालिकोटको फुकोट जलविद्युत् आयोजनामा काम गरिरहेको डोजर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्। दुर्घटनामा अन्य ३ जना
काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ६.५ डिग्री मापन गरिएको छ। यस्तै अधिकतम तापक्रम १९ डिग्रीको
चौतर्फी दवाव पछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बन्द अवस्थामा रहेको ‘डायलाइसिस’ सेवा शुक्रबारबाट पुनः सञ्चालनमा आएको छ। विगत तीन वर्षदेखी ठेक्कामा डायलाइसिस सञ्चालन
दाङको तुलसीपुरमा महोत्सव सञ्चालन हुने भएको छ । मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म प्रथम लुम्बिनी प्रदेशस्तरिय कृषि तथा पर्यटन महोत्सब २०७९ सञ्चालन हुने भएको
वैदेशिक रोजगारीका सिलसिलामा दैनिक झण्डै तीन हजार युवा विदेश जाने गरेको पाइएको छ। वैदेशिक रोजगार विभागले पछिल्लो समय करिब तीन हजार नेपाली युवायुवती रोजगारीको खोजीमा
धरान । कुटपिटबाट घाइते भएकी एकल महिलाको उपचारको क्रममा मृत्यु भएको घटनामा धरान प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय धरानले पक्राउ परेका ४ जना
नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ। यहाँ आइतबार गरिएको मापनमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो। यहाँको
मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष शिवहरी भट्टराई रिसोर्टमा मृत अवस्थामा भेटिएका छन्। सर्लाहीको लालबन्दी-१३ पत्थरकोट स्थित होलिडे रिसोर्टको एउटा कोठामा ६० वर्षीय अध्यक्ष भट्टराई शनिबार
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ। निगम हाल २७ अर्ब रुपैयाँ घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो। निगमले
प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र प्राथमिकतायुक्त पहुँच सुनिश्चित गर्नु सबैको
धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती
सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ। इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक पाँच सय
डोटीको पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । बुधबार गाउँकार्यपालिकाको बैठक सकेर सानागाउँबाट घर फर्किने क्रममा जोशीको बाटोमै निधन भएको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले महासंघका पूर्व अध्यक्ष किशोर नेपालले प्रयोग गर्दै आएका सबै सामाजिक सञ्जालका माध्यम तथा एनसेल मोबाईल बन्द गरिदिएर अभिव्यक्ति
काठमाडौं महानगरपालिकाले थापाथलीस्थित वाग्मती नदीकिनारबाट सुकुमबासीलाई हटाउन संघीय सरकारसँग सहयोग मागेको छ। थापाथलीबाट सुकुमबासीलाई हटाउने अभियानबाट पछि नहट्ने अडान लिँदै महानगरपालिकाले सरकारसँग सहयोग मागेको हो।
हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम
सर्वोच्च अदालतले थारु समुदायका लागि निजामती तथा सरकारी सेवाको विज्ञापनमा ६ दशमलव ६ प्रतिशत आरक्षण नछुट्याउन आदेश गरेको छ। न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र डा कुमार चुडालको
दाङ क्षेत्र नं २ का प्रतिनिधि सभा तथा प्रदेश सभामा नव निर्वाचित सदस्यहरुले जिल्लाको समृद्धिको लागि भुमिका खेल्ने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य
थापाथलीका सुकुम्बासीहरुले काठमाडौँ महानगरपालिका र मेयर बालेन शाह विरुद्ध प्रदर्शन गरेका छन्। उनीहरुले महानगरपालिका कार्यालयको गेटमा पुगेर पनि प्रदर्शन गरेका छन्। डोजर आतंक बन्द गर,गरिब मार्न