तुलसीपुर, १९ असार । तुलसीपुरमा बबई नदीले बगाउँदा बेवत्ता भएकी किशाेरीकाे शव फेला परेकाे छ । उनकाे शव बुधवार दिउँसाे १ बजे दङ्गीशरणा गाउँपालिका १ बैबाङ
सङ्खुवासभा, १९ असार । सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३ परिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट २० गोठ भत्किएका छन् । मनसुनजन्य
काठमाडौं, १९ असार । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर
तुलसीपुर, १८ असार । तुलसीपुरमा खाेलाले बगाउँदा एक महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपािलका-३ राना गाउँ निवासी ५१ वर्षीया ताराकुमारी गुरुङ रहेकाे प्रहरीले
नेपालगन्ज १८ असार । भारतसँग सीमा जोडिएको बाँके जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम देखिएको भन्दै उच्च सतर्कता अपनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकामा डेङ्गुको
सिरहा, १८ असार । सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुशील मण्डलका छ वर्षीय छोरा राहुल
तुलसीपुर । तुलसीपुर उपमहानगर पालिकालाई ' पूर्ण खोप सुनिश्चितता तथा दिगोपन' घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा घोषणा कार्यक्रमका प्रमुख अतिथि
रोल्पा १७ असार/रोल्पामा जिप दुर्घटना हुँदा एक बच्चासहित आठजनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । माडी गाउँपालिका २, घर्तीगाउँबाट माडी ४,
तुलसीपुर/तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सर्पले डसेमा झारफुक गर्नतर्फ नलाग्न आग्रह गर्नुभएको छ । सर्पदंशका कारण ज्यान गुमाएका तुलसीपुर १९ का पहरु चौधरीको घरमा आयोजित
काठमाडौँ, १७ असार/प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले वर्षायाम सुरु भएसँगै देशभर बाढीपहिरो, डुबान, चट्याङजस्ता प्राकृतिक विपद्का घटना बढीरहेको विषय उठाउनुहुँदै जोखिम न्यूनीकरण, राहत तथा उद्धार र
तुलसीपुर, १७ असार/ दाङ तुलसीपुर उपमहानगरपालिका–९ का हीरा जैसी घरायसी काममा नै धेरै व्यस्त हुनुपर्छ । उहाँको दैनिकी चुलोचौकोसँगै भैँसी पाल्ने, घास काट्नेजस्ता काममै बित्ने
सुर्खेत, १७ असार । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् । जिल्ला प्रहरी
ताप्लेजुङ, १६ असार/पहिरोमा परेर घाइते हुनुभएका सिरिजङ्घा गाउँपालिका–६ मामाखेका ६३ वर्षीय पदमबहादुर लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । वडा कार्यालयले वितरण गरेको राहत सामाग्री
घोराही उपमहानगरपालिका–८स्थित कटुकीका स्थानीयवासी खेतीपातीका लागि हिजो लरैना कटुकी सिँचाइ कुलो सोर्दै । गाउँघरमा अझै पनि प्रत्येक घरधुरीबाट एक/एक जना जम्मा भएर झराली प्रथाबाट काम
चितवन, १६ असार । यहाँका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नु परेको
काठमाडौँ, १६ असार । सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । संसद्
महोत्तरी, १५ असार । राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ । राष्ट्रिय जनगणनामा उल्लेख गरिएको
घोराही (दाङ), १५ असार । डिभिजन वन कार्यालय दाङले तीन लाख बिरुवा तयार गरेको छ । तयार पारिएका बिरुवा कार्यालयले निःशुल्क वितरण गर्ने भएको छ
काठमाडौँ, १५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई धानमा मात्र होइन खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको छ । भरतपुर महानगरले आज चितवनमा आयोजना
दाङ १५ असार/राजपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार बेलुका साढे ७ बजेको समयमा खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएकी
गुल्मी, १५ असार/गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । मालिका
गुल्मी, १५ असार/गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । मालिका
काठमाडौं १५ असार/प्रत्येक वर्ष १५ असारमा मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति