काठमाडौं, ४ साउन । आज साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । दिनभर उतारचढावको अवस्थामा रहेको बजार १.३१ अंकले घटेर २१६३.९२
काठमाडौं, ४ साउन । सुनको मूल्यले डेढ महिना अघिको उच्च रेकर्ड तोडेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख
काठमाडौँ, ४ साउन । औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने विषयमा अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । ट्रेड युनियनहरूले न्यूनतम २५ हजार रुपियाँ वा सरकारको
काठमाडौँ, ४ साउन । नेपाल आयल निगमले गएको एक आर्थिक वर्षमा ३१ अर्ब बक्यौता र ऋण तिरेर १८ अर्ब रुपियाँ नाफा कमाएको छ । दुई
दाङ ३ साउन / सुनको मूल्य पुनः उच्च रेकर्ड नजिक पुगेको छ । बुधबार तोलामा ६ सयले रुपैयाँ मूल्य बढेपछि सुनको मूल्य तोलाको एक लाख
काठमाडौं, ३ श्रावण । नेपाल एसबीआई बैंकले २ अर्ब रुपियाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा २०
दाङ २ साउन/ लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष ०७९/८० मा ८९.७३ प्रतिशत खर्च गरेको छ । १६ अरब ७३ करोड २ लाख ३४ कुल बजेटमा
काठमाडौँ, ०२ साउन । आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन
काठमाडौं २ साउन /बैंकहरुले निक्षेप गणना गर्दै आएको स्थानीय तहको सञ्चित कोषको रकम नेपाल राष्ट्र बैंकले तानेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोतको चरम अभाव
काठमाडौं २ साउन /स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
जनकपुरधाम, २ साउन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहहरुले असार १० गते नै नगरसभा÷गाउँसभामा बजेट पेस गरिसक्नुपर्ने प्रावधान छ । तर, मधेस
विराटनगर, २ साउन । कोशी प्रदेश सरकारले गत आर्थिक वर्षको बजेटको अनुमानभन्दा ९ अर्ब ६८ करोड २२ लाख ५१ हजार २११ रुपैयाँ कम आम्दानी गरेको
पोखरा, २ साउन । नेपाल आयल निगमले दुई दशकपछि पोखरामा इन्धन भण्डारण गृह निर्माण गरेको छ । इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन पोखरामा एक करोड लिटर
बेलायत, २ साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्यका स्वास्थ्य राज्यमन्त्री विल क्वीन्सबीच संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । सोमबार
मकवानपुर, २ साउन । बागमती प्रदेश सरकारको राजस्व सङ्कलनमा गिरावट आएको छ । प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९-०८० मा अनुमान भन्दा १७ प्रतिशत कम
दाङ, साउन १ । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो एक वर्षमा ९० करोड बढी आर्थिक कारोबार गरेको छ । आर्थिक
काठमाडौं १ साउन /महालेखाका नियन्त्रक कार्यलयले गत आर्थिक वर्षमा सरकारले लक्ष्यको ६८ प्रतिशत मात्र राजस्व उठाउन सफल भएको जनाएको छ । गत आर्थिक वर्षमा १४
काठमाडौं, १ साउन । भन्सार विभागले आजदेखि आयात हुने सम्पूर्ण वस्तुमा आयातकर्ता र वितरकको लेबल लगाउनुपर्ने बताएको छ । आर्थिक ऐन २०८० को भन्सारसम्बन्धी अनुसूची १
काठमाडौँ, १ साउन । निःशुल्क नयाँ कम्पनी दर्ता र पुँजी वृद्धि आगामी साउन पहिलो सातादेखि कार्यान्वयनमा आउने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत घोषणा भएको
काठमाडौँ, १ साउन । देशभरका झन्डै १४ हजार सहकारीका बचतकर्ता आफूले बचत गरेको रकम फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । सहकारीपीडित बचतकर्ता महासङ्घको
तुलसीपुर ३१ असार /तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/८१को असार १० गते नगर सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट पारित गरिएको छ । नगर
काठमाडौं ३१ असार /साउन महिनामा अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाउने भएका छन् । सोमबारदेखि लागू हुने गरी बैंकहरुले आइतबार सार्वजनिक गरेको ब्याजदरमा अधिकांश वाणिज्य बैंकहरुको
कैलाली ३० असार /सुदूरपश्चिम प्रदेश सरकारको बजेटको पक्षमा मतदान गर्न नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले आफ्ना प्रदेशसभा सदस्यहरुलाई ह्वीप लगाएको छ । सुदूरपश्चिममा शनिबार आर्थिक
काठमाडौँ, ३० असार । आज पनि बैङ्क तथा वित्तीय संस्थाहरू पनि खुला रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको विषयलाई ध्यानमा