काठमाडौं,२ असार । अर्थ मन्त्रालयले पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । धितोपत्र बोर्डले संयोजन गर्ने
काठमाडौं,२ असार। ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)बीच मर्जर सम्झौता भएको छ । बिहीबार बिहान होटल याक एण्ड यतीमा मर्जर सम्बन्धी सम्झौता भएको
काठमाडौं,२ असार । बागमती प्रदेशले आर्थिक वर्ष २०७९र८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख बजेट ल्याएको छ । बुधबारको प्रदेश सभा बैठकमा आर्थिक
काठमाडौं,२ असार । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बुधबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा गौरवका आयोजनाका रुपमा प्रदेश राजधानीको व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ
काठमाडाैं,१ असार। आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले मंगलबार प्रदेश सभामा पेश गरेको बजेटमा चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब
काठमाडाैं,१ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७९–८०
काठमाडाैं,१ असार । मधेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि रु ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ ।
काठमाडाैं,१ असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री
काठमाडाैं,१ असार । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ३२ अर्ब ६१ करोड ६१
काठमाडाैं,१ असार । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु
काठमाडाैं,१ असार । दूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोडको बजेट सार्वजनिक गरेको छ । बुधबारको प्रदेशसभा बैठकमा आर्थिक
काठमाडौँ, १ असार । संवैधानिक प्रावधानअनुसार सात वटा प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएका छन् । सातवटै प्रदेश सरकारले आज अपरान्ह
काठमाडाैं,१ असार । किसानलाई यतिवेला कृषि बालि लगाउन चटारो भएजस्तै राज्य सञ्चालकहरुलाई पनि बजेटको चटारोले छोपेको छ । संघीय संरचना पछि बनेका सात प्रदेश र
काठमाडौं, १ असार । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित
काठमाडौं, १ असार । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले घटेर रु ९६ हजार ५०० मा आएको छ । पहेँलो धातु
काठमाडौं, १ असार । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आजको प्रदेशसभा बैठकमा प्रस्तुत गर्दैछ । असार १ गते आगामी आवको बजेट
काठमाडाैं,१ असार । मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९र८० को बजेट आज बुधबार सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट
काठमाडौं, १ असार। आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभाको आजको बैठकबाट पारित गर्ने तयारी छ । त्यसका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको
काठमाडौं,३१ जेठ । सेयर बजार २ हजारको विन्दुबाट तल झरेको छ। साप्ताहिक कारोबारको दोस्रो दिन ९सोमबार० सेयर बजार परिसूचक (नेप्से) ३६ .०७ अंकले घटेर १९९६
काठमाडौं, ३१ जेठ । अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल भएको छ। मंगलबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बीमा सम्बन्धी कानुनलाई संशोधन
काठमाडाैं,३० जेठ । प्रतिनिधिसभाको सोमबारको बैठकमा किसानले मल नपाएको विषयमा छलफल भइरहेको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले ल्याएको मलबारे छलफल गर्नका लागि स्थगनको प्रस्तावमाथि
काठमाडौं,३० जेठ। सेयर बजार कारोबार अब ६ दिन सन्चालन हुने भएको छ ।सरकारले दुई दिन सार्वजनिक विदा घोषणा गरेपछि जेठबाट आइतबार बन्द हुने कारोबार शुक्रबार
काठमाडाैं,२७ जेठ । वैशाख महिनामा मूल्यवृद्धि दर करिब ८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार वैशाख महिनामा विन्दुगत उपभोक्ता
काठमाडौं, २७ जेठ । सरकारले अनेक प्रयास गरे पनि विदेशी मुद्राको सञ्चिति ओरालो लाग्ने क्रम रोकिएको छैन । पछिल्लो १० महिनामा विदेशी मुद्राको सञ्चितिमा २१.१