काठमाडौं, १७ कात्तिक । युक्रेनविरुद्ध जारी युद्धमा रुसलाई सघाउ पुर्याएको आरोपमा अमेरिकाले १९ वटा भारतीय कम्पनीसहित विभिन्न देशका करिब ४०० कम्पनी एवं व्यक्तिमाथि प्रतिबन्ध लगाएको
बुधबारदेखि आएको स्पेनको सबैभन्दा ठूलो बाढीमा मृत्यु हुनेहरूको संख्या शुक्रबार दुई सय पाँच पुगेको छ । सरकारले बाँच्नेहरूको खोजीका लागि थप सैनिक परिचालन गरेको छ
काठमाडौं १६ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल रियाद प्रस्थान गर्नुभएको छ । सडक सुरक्षाबारे नोभेम्बर २ देखि ४ तारिकसम्म तीन दिनसम्म
काठमाडौं, १६ कात्तिक । हिजबुल्लाहका नयाँ नेता शेख नइम कासिमले आफ्नो पूर्ववर्ती सय्यद हसन नसरल्लाहले गाजा मोर्चालाई समर्थन गरेर अपनाएको युद्ध रणनीति जारी राख्ने बताउनु
रुसको एक अदालतले युट्युबमा गुगलमाथि धेरै ठूलो रकम जरिवाना तोकेको छ । रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा लगाइएको जरिवानाको रकम यति धेरै छ
भारतले द्वन्द्वग्रस्त लेबनानमा सहायता सामग्री पठाएको छ । लेबनानका लागि भारतीय राजदूत नूर रहमान शेखले त्यहाँका स्वास्थ्यमन्त्री फिरस अबिदलाई सहायता सामग्री हस्तान्तरण गरेका हुन् । सामाजिक सञ्जाल एक्समा
काठमाडौं १५ कात्तिक । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिएर आज स्वदेश
काठमाडौं १४ कात्तिक । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गतको फाइनल खेलमा नेपाल विरुद्ध बंगलादेशले दोस्रो गोल गरेको छ । बंगलादेशी रितु पूर्ण चक्माले गोल
काठमाडौं, १४ कात्तिक । भारतको राजस्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । साथै ३० जना घाइते भएका छन् । जसमध्ये केहीको अवस्था
काठमाडौं, १२ कात्तिक । बढ्दो मानव बेचबिखन र शोषण विरुद्ध लड्न अस्ट्रेलियाली संघीय प्रहरी (एएफपी)का विशेष अधिकारीहरूलाई देशभरका समुदायहरूमा खटाइएको छ । नयाँ मानव शोषण सामुदायिक
पेन्सिलभेनिया, ०९ कात्तिक । अमेरिकी राष्ट्रपति चुनावमा दुई हप्ताभन्दा कम समय बाँकी हुँदा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू सम्पूर्ण अमेरिकी जनताले चाहेको राष्ट्रपति बन्ने इच्छा
बेरुत, ९ कात्तिक । पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु हुनुका साथै बेरुतको दक्षिणी उपनगरका भवनहरूमा भौतिक क्षति भएको लेबनानको राष्ट्रिय सञ्चार
पोर्चुगल, ०८ कार्तिक । गैर आवासीय नेपाली संघ पोर्चुगलको कार्यालय अनिश्चितकालको लागि बन्द गरिएको छ । गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष दीपा काफ्लेद्वारा प्रकाशित
संयुक्त राष्ट्र सङ्घ, ७ कात्तिक । संघर्षरत क्यारिबियन देशको प्रहरीलाई समर्थन गर्न बहुराष्ट्रिय सैन्य बल तैनाथ गरिएको भएतापनि हाइटीमा गिरोह हिंसा बढिरहेको संयुक्त राष्ट्रसङ्घका एक
काठमाडौँ, ६ कात्तिक । विश्वभर शान्ति,एकता,मैत्री र मेलमिलाप प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट्रसङ्घको ७९ औँ वार्षिकोत्सव पर्सी बिहीबार विविध कार्यक्रमका साथ जङ्गी अड्डामा
वाशिङ्गटन डिसी, ६ कात्तिक । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरी ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित हुनुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीसहित छ
काठमाडौँ ५ कात्तिक । नेपालले साफ माहिला च्याम्पियनसिप–२०२४ मा माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट जित हासिल गरेको छ । साफ च्यापियनसिपमा नेपालको यो पहिलो जित
अमेरिकाविरुद्धको टी-२० आई सिरिज नेपालले पराजित गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेसँगै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । आजको
काठमाडौँ, ४ कात्तिक । वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान भइ सेवाप्रवाह सञ्चालन भएको छ । गत शुक्रबारदेखि सफ्टवेयरमा समस्या आएको र आज समस्या
बेरुत, ४ कात्तिक । इजरायली सेनाले लेबनानको हिजबुल्लाह आन्दोलनको गढ खाली गर्न नागरिकहरूलाई चेतावनी दिएपछि आइतबार दुई इजरायली हवाई आक्रमणले दक्षिण बेरुतलाई लक्षित गरेको छ
जेरुसेलम, ४ कात्तिक । इजरायली सेनाले आइतबार बिहान दक्षिण बेरुतका दुई छिमेकमा हिजबुल्लाहसँग सम्बद्ध भनिएका भवनहरू नजिक रहेका नागरिकहरूलाई तुरुन्तै खाली गर्न आदेश दिएको छ
काठमाडौँ, ४ कात्तिक । नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन खेलको टी-२० शृङ्खलाको उपाधि जितेको छ । अमेरिकको डलासमा आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा
सिड्नी, ४ कात्तिक । सिड्नी एयरपोर्टमा एयर न्यूजील्याण्डको विमानमा बमको धम्की आएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । स्काई न्यूज अस्ट्रेलियाका अनुसार, १४० यात्रु बोकी वेलिङ्गटनबाट सिड्नीका
नेपालले पहिलो टी-२०आई खेलमा अमेरिकालाई १७ रनले पराजित गरेको छ । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन