बाँके, २० माघ । नेपालगञ्जका साँघुरा गल्लीमा हुनसक्ने आगजनीको जोखिम कम गर्न पूर्वसतर्कता अपनाइएको छ । नेपालगञ्जको वडा नं ३ र वडा नं ७ मा
अर्घाखाँची । अर्घाखाँचीको ढाकाबांगमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। भूमिकास्थान नगरपालिका-२ को ढाकावाङ्ग थापाडाँडामा लु १
दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा प्रभावकारी बन्दै गएको छ । गएको साउनदेखि माघको तेस्रो हप्तासम्म युरोलोजी सेवा लिनेको संख्या
दाङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनावमा लड्न चुनौती दिएका छन् । शुक्रबार एकीकृत समाजवादी दाङले
दाङ १९ माघ/दाङमा देश कै दोस्रो लामो जिपलाइन सञ्चालनमा आउन थालेको छ । २०७८ साल जेठदेखि निर्माण शुरु गरेको जिपलाइन सञ्चालनको अन्तिम तयारी रहेको छिल्लीकोट
बाँके १९ माघ/बाँकेस्थित राप्ती नदीमा १० वटा घडियाल गोही छाडिएको छ । विश्व सिमसार दिवसका अवसरमा बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले शुक्रबार आयोजना गरेको एक कार्यक्रमका बीच
रुकुम १९ माघ/हिउँ परेपछि रुकुम पूर्वसित जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। बुधबार राति र बिहीबार दिनभरि परेको हिउँका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्वस्थित लुकुम–पातीहाल्ना सडकखण्डमा
बाँके, १९ माघ/बाँके र बर्दियामा पर्यटन प्रवर्द्धन गर्न नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रा गरिने भएको छ । नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गर्ने यस अभियानमा करिब तीन
बाँके, १९ माघ । ‘नेपाल कल्चर फेस्टिबल’ आगामी फागुन २४ र २५ गते बाँकेको नेपालगन्जमा हुने भएको छ । देशैभरको संस्कृति एउटै मञ्चबाट प्रस्तुत गर्ने
बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा यात्रुवाहक बस र टिपर ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट बाजुराका लागि हिँडेको सु.प.प्र ०१-००१
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले ६० लाख लागतमा मासु प्रशोधन केन्द्र बनाउने भएको छ । लुम्बिनी प्रदेश सरकारको ३० लाख र ५० प्रतिशत लागत
दाङ । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । हिजो राती (बिहीबार) पाैने ८ बजेकाे समयमा तुलसीपुर उपमहानगरपालिका, वडा न
काठमाडौँ । रुपन्देहीमा सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रक्रियामा संलग्न तीन जना दोषी ठहर भएका छन् । विशेष अदालतले बिहीबार नापी अधिकृत, सर्भेक्षक र जग्गाधनीलाई दोषी
तुलसीपुर, १७ माघ । अखिल (क्रान्तिकारी) दाङको ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी) विद्यार्थी जागरण अभियान’ दाङको बबई गाँउपालिकाको विभिन्न शिक्षण संस्थाहरुमा केन्द्रीत भएको छ । अखिल (क्रान्तिकारी)
दाङ,१८ माघ/तुलसीपुरमा सञ्चालन भइरहेको महायज्ञमा महायज्ञ मुल आयोजक समितिका संयोजक र सल्लाहकारहरुले आर्थिक सहयोगको प्रतिवद्धता गरेका छन् । मानव सेवा आश्रमको मानव स्कार निर्माणको सहयोगार्थ
दाङ, १८ माघ/ लुम्बिनी प्रदेशमा माघ २१ गते सार्वजनिक विदा दिईएको छ । प्रदेश स्थापना दिवसको अवसरमा सोही दिन विदा दिईएको हो । सोही दिन प्रदेशको
लुम्बिनी, १८ माघ/प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारकातर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भएको
अर्घाखाँची, १८ माघ/अर्घाखाँचीको पाणिनीमा शीत भण्डारमा राखेका सुन्तला आवश्यक मात्रामा रेखदेख र व्यवस्थापन नहुँदा (रफ हेन्डलिंग) हरियो र नीलो ढुसीले कुहिएको वैज्ञानिकको अनुसन्धानबाट पत्ता लागेको
बुटवल १८ माघ/बुटवलमा प्रहरीले मरेका माछा बरामद गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ योगीकुटी चोकबाट प्रहरीले मरेका माछा बरामद गरेको हो । उक्त
काठमाडौं १७ माघ/पश्चिमी वायुको आंशिक प्रभावले राति पाँच वटा प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ। मौसम विज्ञान विभा अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार
कमिरेचौर १७ माघ/दाङको बंगलाचुली गाउँपालिकामा आजदेखि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बंगाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरको अध्यक्षता एवं लुम्बिनी प्रदेशका
तुलसीपुर,१७ माघ/५ करोड आर्थिक संकलन गर्ने उदेश्य लिएको मानव सेवा आश्रमको महायज्ञबाट लक्ष्य पुरा हुने देखिएको छ । तुलसीपुरको अरणीको मैदानमा माघ १३ गतेदेखि २०
बुटवल, १७ माघ/कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्कालै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना नरहेको स्पष्ट गर्नुभएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार
बर्दिया, १७ माघ/बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । निकुञ्जमा रहेको बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक यहाँ