तुलसीपुर, २६ कात्तिक । दाङको तुलसीपुरमा यात्रुबहाक जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर ३ साजवास कल्लेबाट
तुलसीपुर, २६ कात्तिक । दाङको तुलसीपुरमा यात्रुबहाक जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर ३ साजवास कल्लेबाट
काठमाडौं, २६ कात्तिक । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुको अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ
काठमाडौं, २६ कात्तिक । पूर्वी नवलपरासीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रमुख
काठमाडौं, २६ कात्तिक । यस वर्ष २८ कात्तिक ९१५ नोभेम्बर०का दिन परेको भाइटीकाबाहेक अन्य दिन अध्यागमन विभागको सेवा सुचारु रहने भएको छ । विभागका अनुसार तिहार
काठमाडौं, २६ कात्तिक । यस वर्ष २८ कात्तिक ९१५ नोभेम्बर०का दिन परेको भाइटीकाबाहेक अन्य दिन अध्यागमन विभागको सेवा सुचारु रहने भएको छ । विभागका अनुसार तिहार
काठमाडौँ, २६ कात्तिक । यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको
काठमाडौँ । रौतहटमा प्रहरीले १० बोरा पटाका नष्ट गरेको छ । भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको पटाका नष्ट गरिएको जिल्ला प्रहरी
काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)ले ‘जाजरकोट भूकम्प’ पीडितका लागि राहत तथा प्रतिकार्यका प्रयासई अभिवृद्धि गर्न आपत्कालीन अपिल जारी गरेको छ। आईएफआरसीले
तुलसीपुर, २६ कात्तिक/ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११का ६८ वर्षिय विराज चौधरीले पितृहरुको सम्झनामा प्रतीक्षालय निर्माण गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मोतीपुरका
काठमाडौं २६ कात्तिक/ महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसीका दिन डिल्लीबजारमा भएको
बागलुङ । बागलुङको बरेङ गाउँपालिकामा आठ वर्षदेखि व्यावसायिक अलैँची खेती हुँदै आएको छ । यहाँका कृषकले ‘नमूना अलैँची उत्पादक कृषक समूह’मार्फत व्यावसायिक अलैँची खेती गर्दै
म्याग्दी । चार वर्षपछि पुनःसञ्चालनको तयारी भएको मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाकाको नेपालतर्फ सुरक्षाकर्मीहरूको आश्रयका लागि अस्थायी संरचना तयार गरिएको छ । लोमान्थाङका जनप्रतिनिधि र
काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज भारत र नेदरल्याण्ड्स भिड्दैछन्। जारी प्रतियोगितामा यसअघिका सबै ८ खेल जितेर घरेलु टोली भारत
काठमाडौं २६ कात्तिक/ यमपञ्चकको दोस्रो दिन आज घरघरमा विशेष पूजाआजा गरी कुकुरलाई माला लगाई दिएर, मीठो मीठो खान दिएर कुकर तिहार मनाइदै छ । हरेक वर्ष
दाङ २६ कात्तिक/ बीरेन्द्र माध्यमिक विद्यालय तुलसीपुर १ मा पूर्व विद्यार्थी सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलु प्रसाद न्यौपानेको अध्यक्षता
काठमाडौँ । स्थानीय तहको भौतिक पूर्वाधार निर्माण थप प्रभावकारी र व्यवस्थित बनाउने गरी कार्य विस्तृतीकरण परिमार्जन गरिने भएको छ । तीन वटै तहको भौतिक पूर्वाधार निर्माण
बेदकोट (कञ्चनपुर) । फूल बिक्री नहुँदा व्यावसायिकरूपमा फूलखेती गरिहेका किसान निराश बनेका छन् । पछिल्लो समय प्लाष्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको
मेष : परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। सचेत भएर काम गर्नुहोला। सम्मान बढ्नेछ। आर्थिक क्षेत्रमा भने झुक्याउने धेरै छन्। वृष : व्यापारको क्षेत्रमा धेरै राम्रो हुनेछ।
रुकुमपश्चिम । रुकुमपश्चिमका भूकम्पपीडितमा मनोसामाजिक समस्या देखा पर्न थालेको छ । भूकम्पद्वारा सिर्जित समस्याले पु¥याएको आघातले मानसिक समस्या बढ्न थालेको हो । सुरुका दिनमा तर्सिने, डराउने समस्या झेलिरहेका
काठमाडौं । प्रिमियर लिग फुटबलमा टोटनह्याम उल्भसँग २-१ ले पराजित भएको छ। हारसँगै टोटनह्यामले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो। टोटनहम १२ खेलमा २६ अंकका सात दोस्रो स्थानमा
काठमाडौं । विश्वकप क्रिकेटमा इंङ्ल्याण्डले पाकिस्तानविरुद्ध सान्त्वना जित निकालेको छ। जारी क्रिकेट विश्वकपको लिग चरणको खेलको अन्तिम खेलमा इङल्याण्डले पाकिस्तानलाई ९३ रनले पराजति गरेको हो। इङल्याण्डले दिएको
काठमाडौँ । यो वर्षको तिहारमा बजारमा साढे ४५ करोड रुपियाँ बराबरको बिजुलीका झिलिमिली बत्ति आयात भएको छ । उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको माग धेरै हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा